अब अर्जुनधारामा बाहिरबाट आउनेलाई रोक

न्यूज सञ्जाल १५ बैशाख २०७७, सोमबार १९:१२

झापा । नगरदेखि बाहिरी क्षेत्रका मानिसलाई झापाको अर्जुनधारा नगरपालिकाले सोमबारदेखि प्रवेशमा पूर्ण रोक लगाएको छ । कोरोना भाइरस संक्रमणको दर बढ्न थालेपछि यसको नियन्त्रणमा कडाइ गर्ने उद्देश्यले छिमेकी पालिकाबाट आउने जोकोहीलाई रोक लगाइएको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए । ...

धरानमा १०० शय्याको विशेष अस्पताल निर्माण

न्यूज सञ्जाल १५ बैशाख २०७७, सोमबार १८:२१

काठमाडौं । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाका बिरामीको उपचारका लागि छुट्टै अस्पतालको व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवेकोटाका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १०० बेडको अस्पताल संचालनमा ल्याएको हो । पछिल्लो ...

अलपत्र परेका यात्रु ओसारपसारमा रोक

न्यूज सञ्जाल १५ बैशाख २०७७, सोमबार १८:१५

काठमाडौं । सरकारले अलपत्र परेका यात्रु ओसारपसारमा रोक लगाएको छ। राजधानी काठमाडौंसहित विभिन्न शहरी क्षेत्र र विभिन्न जिल्लाबाट घर जाने यात्रुलाई स्थानीय तहले गरिरहेको उद्धारमा सरकारले रोक लगाएको हो । गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले अहिलेलाई उद्धारमा रोक लगाइएको बताए ...

अन्तत : बाह्रदशी गाउँपालिकाद्वारा चार किल्ला ‘सिल’

न्यूज सञ्जाल १५ बैशाख २०७७, सोमबार १७:४९

बिर्तामोड । कोरोना सङ्क्रमण देखिएपछि झापाको बाह्रदशी गाउँपालिकाले चारकिल्ला सिल गरेको छ । सोमवार बसेको सर्वदलीय बैठकले प्रभावित क्षेत्रको चार किल्ला सिल गर्ने निर्णय गरेको हो । काङ्ग्रेस नेता दयानन्द गोस्वामीले निषेधित क्षेत्रमा सुरक्षा निकाय परिचालन गरी कडाई गर्ने निर्णय ...

प्रदेश १ मा ९७३ जनाको पीसीआर परीक्षण

न्यूज सञ्जाल १५ बैशाख २०७७, सोमबार ०८:३९

विराटनगर । प्रदेश १ मा कूल ५ हजार ५१८ जनामा कोरोना परीक्षण भएको छ । द्रूत परीक्षण विधि(आरडीटी)बाट आइतबारसम्म जम्मा ४ हजार ५४५ जना र ल्याबमा नमूना ल्याएर गरिने परीक्षण (पीसीआर) विधिबाट ९७३ जनाको नमुना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् ...

अझै देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने

न्यूज सञ्जाल १५ बैशाख २०७७, सोमबार ०८:२०

काठमाण्डौ । अझै केही दिन देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पूर्वमा बनेको न्यूनचापीय क्षेत्रसँगै, पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडी र अरबसागरबाट जलवाष्पयुक्त हावा नेपाल भित्रिरहेकाले अझै केही दिन देशभरकै मौसम पूर्ण रुपमा खुल्ने ...

दमकमा २ जनाको आरडीटी पोजिटिभ, ४४ जनाको स्वाब संकलन

न्यूज सञ्जाल १५ बैशाख २०७७, सोमबार ०७:५५

अर्जुन राजवंशी, दमक । एक वृद्धमा कोरोना संक्रमण देखिएपछि आइतबार दमक नगरपालिकाका तीन वटा वडाका ७४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षणका क्रममा दुई जनामा र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) को रिपोर्ट पोजिटिभ देखिएको छ । उनीहरुसँगै संक्रमित क्षेत्रका ४४ ...

झापाको बाह्रदशी गाउँपालिका सिल गर्ने तयारी

न्यूज सञ्जाल १५ बैशाख २०७७, सोमबार ०७:४४

झापा । झापाको बाह्रदशी गाउँपालिकामा एक व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएसँगै गाउँपालिका शील गर्ने निर्णय भएको छ । जसका लागि आज बिहान ८ बजे बैठक बसेर गाउँपालिका कति दिनका लागि सिल गर्ने भन्ने विषयमा टुङ्गो लगाउने गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले ...

दिल्लीबाट आएका थिए झापाका संंक्रमित

न्यूज सञ्जाल १४ बैशाख २०७७, आईतवार २०:१४

झापा । झापाको बाह्रदशी गाउँपालिकाका ५० वर्षीय कोरोना संक्रमित पुरुष भारतको नयाँ दिल्लीबाट आएको खुलेको छ। गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीका अनुसार संक्रमित पुरुष ३५ दिन अगाडि दिल्लीबाट घर आएका हुन्। उनले संक्रमित पुरुष दिल्लीको तब्लिगी जमातमा सहभागी भएर फर्किएको बताए। ...

लकडाउन वैशाख २५ गतेसम्म लम्बियाे

न्यूज सञ्जाल १४ बैशाख २०७७, आईतवार १९:२५

काठमाडौं । सरकारले नेपालमा कोरोना कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जारी लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याउने भएको छ । आइतबार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउन २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यसअघि मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले लकडाउन एक ...

1 589 590 591 592 593 751
×