प्रदेश १ मा १८९७ जनाको कोरोना परीक्षण
विराटनगर । प्रदेश १ मा शनिबारसम्म एक हजार ८९७ व्यक्तिको कोरोना परीक्षण भएको छ । द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट उनीहरुको परीक्षण भएको हो । सबैभन्दा बढी आरडिटी विधिबाट एक हजार ५२६ को नमूना परीक्षण भएको ...