शुक्रबार हावाहुरीसहित असिना पानी पर्ने

न्यूज सञ्जाल ५ बैशाख २०७७, शुक्रबार ०८:४३

झापा । मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ। यसैगरी, हाल देशको पूर्वी र पश्चिमी भू–भागका साथै मध्यका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको ...

ग्वाङजाओबाट स्वास्थ्य सामग्री लिएर आइपुगे जहाज

न्यूज सञ्जाल ५ बैशाख २०७७, शुक्रबार ०८:२९

काठमाडौँ । चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् । व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन बिहीबार राति ग्वाङ्जाओ उडेका थिए । दुवै जहाज ...

हेटौँडामा चार जनामा ‘आरडिटी पोजेटिभ’

न्यूज सञ्जाल ५ बैशाख २०७७, शुक्रबार ०८:२४

हेटौँडा । कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउन गरिएको द्रुत परीक्षण विधि ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा हेटौँडामा चार जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं ४ मा ४० जनामा गरिएको परीक्षणमा चार जनामा पोजेटिभ देखिएको हो । ...

मोरङमा डढेलोले वन सखाप

न्यूज सञ्जाल ५ बैशाख २०७७, शुक्रबार ०७:४५

मोरङ । जिल्लाको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा दिनहुँ जस्तो डढेलो लाग्ने क्रम बढेको छ । एक महिनाको अवधिमा मात्र १ सय १० हेक्टर वन क्षेत्रमा आगालागी भएको छ । डढेलोका कारण करोडौं मूल्यको काठ, जडिबुटी, वनस्पति, वन्यजन्तु तथा पन्क्षीमा ...

कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार नाघ्यो

न्यूज सञ्जाल ५ बैशाख २०७७, शुक्रबार ०७:३०

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ५०७ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ६ हजार ९९६ जनाको मृत्यु भएको छ । त्यस्तै विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २१ लाख ...

अर्जुनधाराका ७ जनाको र्यापिट टेस्ट नेगेटिभ

न्यूज सञ्जाल ४ बैशाख २०७७, बिहीबार १८:०३

झापा । अर्जुनधारा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेका व्यक्तिको र्यापिट डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले क्वारेन्टाइनमा रहेका पाँच जना र होम क्वारेन्टाइमा रहेका दुई जनाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा ...

बिर्तामोडका खाद्यान्न पसल १२ बजेदेखि ३ बजेसम्म खुल्ने

न्यूज सञ्जाल ४ बैशाख २०७७, बिहीबार १७:४५

बिर्तामोड । कोरोना सङ्क्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष बिर्तामोड नगरपालिकास्तरीय समितिले विभिन्न निर्णय गरेको छ । समितिको बिहीवार बसेको बैठकले अत्यावश्यक सेवा तथा बस्तुका विषयमा विभिन्न निर्णय गरेको हो । समितिको निर्णय अनुसार बिर्तामोडमा खाद्यान्न पसल दिउँसो १२ बजेदेखि ...

झापामा रगत अभाव, नेविसंघले थाल्यो अभियान

न्यूज सञ्जाल ४ बैशाख २०७७, बिहीबार १४:०८

बिर्तामोड । झापामा रगतको तीव्र अभाव छ । लक डाउनका कारण देश ठप्प भइरहँदा रक्तदानका कार्यक्रम हुन सकिरहेका छैनन् । जटिल यो अवस्थामा रगत अभाव पूरा गर्न सकस परिरहेका बेला नेपाल विद्यार्थी सङ्घ झापाले रक्तदान कार्यक्रमलाई अभियानका रुपमा सुरु गरेको ...

अर्जुनधारा ११ लाई राहत सामग्री हस्तान्तरण

न्यूज सञ्जाल ४ बैशाख २०७७, बिहीबार १४:०२

अर्जुनधारा । दाताबाट संकलित राहत सामग्री अर्जुनधारा नगरपालिकाको ११ नम्वर वडा कार्यालयको एकद्वार राहत कोषमा खाद्यान्न हस्तान्तरण गरिएको छ । राहत कोषमा संकलित खाद्यान्न संयोजक जगतबहादुर मगर तथा अभियन्ता गणेश ढुङ्गानाले वडाध्यक्ष भैरबबहादुर खड्कालाई हस्तान्तरण गरे । अभियानमार्फत संकलित दुई ...

हल्दिबारीका युवकको पिसिआर रिपोर्ट नेगेटिभ (रिपोर्टसहित)

न्यूज सञ्जाल ४ बैशाख २०७७, बिहीबार १३:४६

झापा । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट गरिएको परीक्षणमा झापा हल्दिबारीका एक युवकमा एन्टिबडी पोजेटिभ देखिए पनि पिसिआर प्रविधिमा भने नेगेटिभ देखिएको छ । बिहीबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणबाट पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । बुधबार हल्दिबारी गाउँपालिकामा ...

1 601 602 603 604 605 751
×