बन्दाबन्दीको शान्तिमा चिरबिराउँदैछन् चराहरु

न्यूज सञ्जाल ८ बैशाख २०७७, सोमबार ०९:४२

चन्द्रकला भण्डारी, भद्रपुर । कोरोना भाइरसको महामारीले धरतीको सबैभन्दा चतुर प्राणी मानिस घरभित्रै बन्दी भएको एक महिना पुग्नै लाग्दा जङ्गलमा रम्दै आएका चराचुरुङ्गी भने शहर र सडकतिर निष्फिक्री कावा खाँदै स्वतन्त्रतापूर्वक चिरबिराउन थालेका छन् । मानौँ चराहरुका लागि यतिबेला हस्तक्षेपरहित ...

अझै तीन दिन प्रिमनसुन सक्रिय रहने

न्यूज सञ्जाल ८ बैशाख २०७७, सोमबार ०८:५१

काठमाण्डौ । केही दिनयता प्रिमनसुनी गतिविधि सक्रिय भएको छ । बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर चट्याङ, हुरीबताससहित असिना पानी पर्नु प्रिमनसुनको विशेषता हो । प्रिमनसुनमा स्थानीयसँगै पश्चिमी वायु सक्रिय हुन्छ । केही दिनयता प्रिमनसुनी गतिविधि बढेकाले बिहान खुलेको ...

खोटाङ प्रवेश गर्ने सम्पूर्ण नाका हप्तासम्म ‘सिल’

न्यूज सञ्जाल ८ बैशाख २०७७, सोमबार ०८:२६

खोटाङ । कोभिड-१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका हप्ता दिनका लागि बन्द गरेको छ । छिमेकी जिल्ला उदयपुरमा १२ सङ्क्रमित भेटिएसँगै खोटाङ पनि उच्च जोखिममा रहेको ठहर गर्दै समितिको आइतबार बसेको बैठकले जिल्ला ...

कोरोना अपडेट : विश्वभर एक लाख ६५ हजारको मृत्यु, २४ लाख संक्रमित

न्यूज सञ्जाल ८ बैशाख २०७७, सोमबार ०८:१७

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसैगरी २४ लाख ६ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । सबैभन्दा बढी अमेरिकामा ४० हजार ५ सयभन्दा बढीको मृत्यु हुँदा ७ लाख ६४ ...

पाँचथरमा तरकारी आयातमा रोक, रातको समयमा नाका सिल

न्यूज सञ्जाल ८ बैशाख २०७७, सोमबार ०८:१२

पाँचथर । कोभिड–१९ को सङ्क्रमण फैलिनसक्ने खतरा देखिएपछि पाँचथरमा तरकारी आयातमा रोक लगाइएको छ । जिल्लास्तरीय आपूर्ति व्यवस्था अनुगमन, सहजीकरण तथा नियन्त्रण समितिको सिफारिसबमोजिम जिल्ला प्रशासन कार्यालयले आइतबारबाट तरकारी आयातमा रोक लगाएको हो । प्रशासनले स्थानीयस्तरमा तरकारी उत्पादन तथा आपूर्ति ...

प्रदेशबासीलाई मुख्यमन्त्री शेरधन राईको सन्देश

न्यूज सञ्जाल ७ बैशाख २०७७, आईतवार २०:०६

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु, नमस्कार हामीहरु अहिले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको संघर्षमा छौं । यो भाइरस रोकथाम, नियन्त्रण र जनताको जीवन रक्षाका लागि देश लकडाउन भएको पनि आज २७ दिन भएको छ । यति लामो अबधिसम्म तपाईहरुले कायम गरिरहनु भएको ...

अर्जुनधारामा ‘ड्रग युजर’ पनि क्वारेन्टाइनमा

न्यूज सञ्जाल ७ बैशाख २०७७, आईतवार १९:५८

झापा । क्वारेन्टाइनमा कोरोना भाइरस संक्रमण भएको आशंकामा राखिने गरिए पनि अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले लागुऔषध प्रयोगकर्ता (ड्रग युजर)लाई क्वारेन्टाइनमा राखेको छ । शनिश्चरे प्रहरी चौकीको समन्वयमा अर्जुनधारा ४ मा स्थापित क्वारेन्टाइनमा तीन जनालाई राखिएको हो । क्वारेन्टाइनमा राखिएकामध्ये २ ...

६० डिग्री तापमानमा एक घन्टासम्म पनि कोरोनाभाइरस सक्रिय : अध्ययन

न्यूज सञ्जाल ७ बैशाख २०७७, आईतवार १९:२१

काठमाडौं । कोरोनाभाइरस उच्च तापमानमा पनि कम तापमानमा जस्तै सक्रिय रहने खुलासा भएको छ । फ्रान्सका वैज्ञानिकहरुले हालै गरेको अध्ययनले ६० डिग्री सेल्सियसको उच्च तापमानमा पनि यो भाइरस सक्रिय रहने देखाएको छ । फ्रान्सको एइक्स मार्सियेले युनिभर्सिटीका प्रोफेसर रेमी शेरलको ...

भारतसँग सीमा जोडिएको पूर्वी नाकामा कडाइ, २४ सै घण्टा सुरक्षा तैनाथी

न्यूज सञ्जाल ७ बैशाख २०७७, आईतवार १९:१३

झापा । प्रदेश १ का भारतसँग सीमाना जोडिएका चार जिल्लाका सीमा क्षेत्रमा थप कडाइ गरिएको छ । उदयपुरमा बसेका ११ जना भारतीयसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सुनसरी, मोरङ, झापा र इलाम जिल्लाको सीमा नाकामा सुरक्षाकर्मीको परिचालन बढाइएको हो ...

लकडाउनमा नेविसंघले जुटायो ३५ पिन्ट रगत

न्यूज सञ्जाल ७ बैशाख २०७७, आईतवार १९:०१

बिर्तामोड । नेपाल विद्यार्थी संघका ३५ नेता कार्यकर्ताले रक्तदान गरेका छन् । लक डाउनले यातायात ठप्प भएका बेला उनीहरुले नजिकको रक्तसञ्चार केन्द्रमा गएर रगत दान गरेका हुन् । अहिले झापामा रगतको तीव्र अभाव छ । कोरोना भाइरसको संक्रमण फैलिने त्रासका ...

1 597 598 599 600 601 751
×