१२ कोरोना संक्रमित भेटिएको मस्जिद क्षेत्रमा सेनाद्वारा स्वाब सङकलन

न्यूज सञ्जाल ७ बैशाख २०७७, आईतवार १८:५३

भक्तिविलाश पोखरेल, गाईघाट । १३ जनामा कोरोना पूष्टि भएको उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिद क्षेत्रका बासिन्दाको नेपाली सेनाको चिकित्सक टोलीले आइतबार स्वाबको नमूना सङकलन सुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमण भएको छ कि भन्ने डरले गाउँलेहरु ...

कोरोना संक्रमणबाट निको हुने ४ पुगे

न्यूज सञ्जाल ७ बैशाख २०७७, आईतवार १७:१७

काठमाडौं । नेपालमा कोभिड १९ बाट सङ्क्रमित भइ अस्पतालहरूमा उपचाररत् व्यक्तिहरूमध्ये हालसम्म ४ जनालाई निको भइसकेको छ । कैलालीको लम्कीका २१ वर्षीय कोरोना संक्रमित युवक अस्पतालबाट डिस्चार्ज भएका छन् । १६ दिनअघि सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए उनी। उनको ...

पर्सामा राहत सामग्री लुटेको आरोपमा पाँच जना पक्राउ

न्यूज सञ्जाल ७ बैशाख २०७७, आईतवार ०८:५८

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा विपन्नलाई वितरण गर्न लगिएको राहत सामग्री लुटपाट गरेको आरोमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं ५ का श्याम कुमार शर्मा, सम्सुल हवारी, चन्द्रकिशोर साह, चन्द्रिका पटेल र दर्शन रायभार ...

फेसबुकमा कारोनाबारे अफवाह फैल्याउने युवा पक्राउ

न्यूज सञ्जाल ७ बैशाख २०७७, आईतवार ०८:४९

इलाम । कोरोना भाइरसको संक्रमणले आक्रान्त बनाइरहेको बेला फेसबुकमा अनाधिकृत (अफवाह फैल्याउने) स्टाटस लगाएको आरोपमा एक युवालाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ । फाकफोक थुम गाउँपालिका वडा नं. ७ का २४ वर्षीय सन्दिप योङ्हाङ्लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो ...

झापाका मस्जिदमा उच्च निगरानी, सबै धर्मगुरुको स्वास्थ्य परीक्षण

न्यूज सञ्जाल ७ बैशाख २०७७, आईतवार ०८:३३

झापा । उदयपुरको त्रियुगा नगरपालिका– ३ झुल्के मस्जिदमा बस्दै आएका मुस्लिम समुदायका नागरिकमा कोभिड– १९ को सङ्क्रमण पुष्टि भएपछि प्रहरीले झापामा रहेका ७० मस्जिदलाई उच्च निगरानीमा राखेको छ । विर्तामोड र दमक नगरपालिकामा रहेका दुई जमादमा मुस्लिम समुदायका २० धर्मगुरु ...

यस्तो छ आइतबारको मौसमको पूर्वानुमान

न्यूज सञ्जाल ७ बैशाख २०७७, आईतवार ०८:२९

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको जनाएको छ । यसैगरी, हाल देशको पश्चिमी र पूर्वी भू–भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको महाशाखाले आइतबार जारी गरेको पूर्वानुमानमा उल्लेख ...

तेह्रथुममा पौडी खेल्न गएका दुई बालक डुबेर बेपत्ता

न्यूज सञ्जाल ७ बैशाख २०७७, आईतवार ०८:२३

तेह्रथुम । छथर गाउँपालिका–२ हमरजुङको तेलियाखोलाको आहालमा पौडी खेल्ने क्रममा दुई बालक शनिबार अपराह्न डुबेर बेपत्ता भएका छन् । घरबाट एक घण्टा टाढाको दूरीमा रहेको तेलिया खोलाको गहिरो आहालमा पौडी खेल्न गएका छ बालबालिकामध्ये १२ वर्षीया एलिना विश्वकर्मा र ११ ...

बीपी प्रतिष्ठानमा क्षमताअनुसार पीसीआर परीक्षण भएन

न्यूज सञ्जाल ७ बैशाख २०७७, आईतवार ०८:१५

प्रदीप मेन्याङ्बो, सुनसरी । चिकित्सकहरुले कोरोना संक्रमित पहिचान गर्न बढीभन्दा बढी परीक्षण गर्नुपर्नेर्मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने जति स्वावको नमूना आउन सकेको छैन । प्रतिष्ठानमा भाइरल सेफ्टी क्याविन जडान गरेर पोलिमरेज चेन रिएक्सन (पीसीआर) विधिबाट परीक्षण सुरु भएको ...

कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या १५७,४६८ पुग्यो, संक्रमित २२ लाख ८७ हजार नाघ्यो

न्यूज सञ्जाल ७ बैशाख २०७७, आईतवार ०८:०८

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५७ हजार ४६८ पुगेको छ । वल्र्डोमिटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या २२ लाख ८७ हजार ३ सय २३ पुगिसकेको छ, ...

बिर्तामाेडमा निजी जमिन मिचेर पुल निर्माण

न्यूज सञ्जाल ६ बैशाख २०७७, शनिबार १८:२६

अर्जुन राजवंशी, बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले व्यक्तिको निजी जमिन मिचेर पुल निर्माण थालेको छ । पीडितले निर्माण कार्य रोक्न लिखित र मौखिक आग्रह गरे पनि नगरपालिकाले जबरजस्ती पुल निर्माण कार्यलाई अघि बढाएको छ । बिर्तामोड–४ स्थित अन्धुवा खोलामा नगरपालिकाले ...

1 598 599 600 601 602 751
×