लकडाउनमा चोरी तस्करी, अर्जुनधाराबाट गोलिया बरामद

न्यूज सञ्जाल ४ बैशाख २०७७, बिहीबार १३:३८

अर्जुनधारा । लकडाउनको फाइदा उठाउँदै तस्करहरुले झापा अर्जुनधाराबाट सखुवा जातको गोलिया चोरी तस्करी गर्ने गरेको खुलेको छ । सशस्त्र प्रहरी बल खुदुनाबारी बेस क्याम्पको टोलीले बुधबार मध्यरातमा बिरिङ खोला किनारबाट ससाना गोलिया तस्करी गर्दै गरेको फेला पारेपछि यो नाकाबाट चोरी ...

लकडाउनमा शरणार्थी शिविरभित्रको सकस (रिपाेर्ट)

न्यूज सञ्जाल ४ बैशाख २०७७, बिहीबार ०९:०९

पर्वत पोर्तेल, प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरमै छ, भुटानी शरणार्थीहरूको शिविर । बेलडाँगीमा अहिले करिब २५ सय संख्यामा शरणार्थी बस्छन् । शरणार्थी शिविर आफैँमा एउटी बन्दीगृहजस्तो छ । त्यसमाथि कोरोना संक्रमणको त्रासले लकडाउनको अवस्था । सुनसान छ, शिविर । सकसपूर्ण ...

झापाका एक युवकमा आरडीटी पोजिटिभ

न्यूज सञ्जाल ४ बैशाख २०७७, बिहीबार ०८:४३

अर्जुन राजवंशी, झापा । र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षणका क्रममा झापाका एक युवकमा एन्टिबडी पोजिटिभ देखिएको छ । बुधबार हल्दिबारी गाउँपालिकामा गरिएको आरडीटी परीक्षणका क्रममा वडा नं. २ का २९ वर्षीय युवकमा एन्टिबडी पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन ...

कोभिड १९ : पाँच लाख ९ हजारभन्दा धेरै निको भए

न्यूज सञ्जाल ४ बैशाख २०७७, बिहीबार ०८:२२

काठमाण्डौ (एजेन्सी) । विश्वका विभिन्न देशमा पाँच लाख ९ हजारभन्दा धेरै कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित निको भएका छन् । अहिलेसम्म दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरसको सङ्क्रमण फैलिँदा २० लाख ७७ हजारभन्दा धेरैमा कोरोना ...

नगरबासीको विद्युत् महसुल नगरपालिकाले तिरिदिने

न्यूज सञ्जाल ४ बैशाख २०७७, बिहीबार ०८:१५

लहान । सरकारले गरेको लक डाउनका कारण समस्यामा परेका आफ्ना नागरिकको घरको मिटरको विद्युत् महसुल कर्जन्हा नगरपालिकाले तिर्ने निर्णय गरेको छ । नगरपालिका कार्यपालिकाको बैठकले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन गरिएको लकडाउनका कारण मारमा परेका नागरिकले दुई महिनामा उपभोग गर्ने ...

विराटनगरको कोभिड अस्पताललाई ६ वटा आइसीयू बेड हस्तान्तरण

न्यूज सञ्जाल ३ बैशाख २०७७, बुधबार १९:२८

विराटनगर । प्रदेश १ सरकारले कोभिड-१९ उपचार केन्द्रका रूपमा सञ्चालन गर्ने निर्णय गरेको कोसी अस्पताललाई तीन गैरसरकारी संस्थाले छ आईसीयू वेड हस्तान्तरण गरेका छन्। प्रदेश १ को सामाजिक विकास मन्त्री जीवन घिमिरेलेलाई आईसीयू वेड हस्तान्तरण गरिएको हो । करुणा फाउण्डेसन ...

लकडाउनमा चलेका २ टिपर सशस्त्र प्रहरीको फन्दामा

न्यूज सञ्जाल ३ बैशाख २०७७, बुधबार १८:५९

झापा । लकडाउनको उल्लंघन गर्दै सञ्चालनमा आएका दुई वटा टिपरलाई बुधबार अपराह्न सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पको गस्ती टोलीले गिटी लिन जाँदै गरेको अवस्थामा झापा अर्जुनधारा ४ को वडा कार्यालय अगाडिको सडकबाट नियन्त्रणमा ...

प्रदेश १ मा ६४१ को रिपोर्ट नेगेटिभ

न्यूज सञ्जाल ३ बैशाख २०७७, बुधबार १८:३७

विराटनगर । प्रदेश १ मा कोभिड-१९ परीक्षण सकिएका ६४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ। प्रदेशभर हिजो, २ वैशाखसम्म ६५३ जनाको नमुना संकलन गरिएकोमा १२ जनाको रिपोर्ट आउन बाँकी छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव भरतमणि रिजालका अनुसार प्रदेशमा २५१ जनाको ...

प्रदेश १ का स्वास्थ्यकर्मीलाई निःशुल्क सिमकार्ड

न्यूज सञ्जाल ३ बैशाख २०७७, बुधबार ०९:५७

विराटनगर । प्रदेश नं १ का स्वास्थ्यकर्मीका लागि निः शुल्क सिमकार्ड वितरण गरिने भएको छ । एनसेल विराटनगर शाखाले प्रदेश नं १ का स्वास्थ्यकर्मीका लागि पुग्ने गरी मंगलबार सामाजिक विकासमन्त्री घिमिरेलाई सिमकार्ड उपलब्ध गराएको छ । कोभिड १९ को उपचारमा ...

इलाममा घरै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

न्यूज सञ्जाल ३ बैशाख २०७७, बुधबार ०९:३६

इलाम । इलामको देउमाई नगरपालिका वडा नम्बर–४ मा घर–घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको छ । ‘लकडाउन’का कारण समस्यामा रहेका वृद्ध–वृद्धालाई घरमै गएर सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको हो । सरकारी सेवा घरमै दिने उद्देश्यले घर–दैलोमै सामाजिक सुरक्षा ...

1 602 603 604 605 606 751
×