इतिहासमा आजकै दिन सगरमाथामा पहिलो उडान

न्यूज सञ्जाल १ बैशाख २०७७, सोमबार १३:५७

काठमाडौँ । आज १३ अप्रिल । विक्रम सम्वतअनुसार वैशाख १ अर्थात् २०७७ सालको पहिलो दिन । सन् १९३३ मा आजैका दिन पहिलोपटक सगरमाथाको आकाशमा विमानको सफल उडान गरिएको थियो । यो योजना १९१८ मै आरोहण मनोविद् अलेक्स्यान्दर केल्लासले ल्याएका थिए, ...

प्रदेश १ सरकारद्वारा स्थानीय तहलाई साढे नौ करोड

न्यूज सञ्जाल १ बैशाख २०७७, सोमबार १३:२९

विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन, रोकथाम, नियन्त्रण, उपचार र राहत वितरणका लागि स्थानीय तहलाई ९ करोड ५० लाख बजेट प्रदान गर्ने घोषणा गरेको छ । मुख्यमन्त्री शेरधन राईले नयाँ वर्षको उपलक्ष्यमा प्रदेशवासीलाई शुभकामना दिँदै ...

कोभिड १९ : चार लाख २३ हजारभन्दा धेरै निको भए

न्यूज सञ्जाल १ बैशाख २०७७, सोमबार ०७:५१

काठमाण्डौ । विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट अहिलेसम्म १८ लाख ५२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना फैलिँदा अहिलेसम्म १८ लाख ५२ हजार ६ सयभन्दा ...

नयाँ वर्ष घरमै बसेर उत्सव मनाउन आग्रह

न्यूज सञ्जाल १ बैशाख २०७७, सोमबार ०७:४२

काठमाण्डौ । आज (सोमबार) वैशाख १ गते अर्थात् नेपाली नयाँ वर्ष २०७७ को पहिलो दिन । नयाँ वर्षको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले शुभकामना दिनुभएको छ । कोरोनाको महामारीलाई जित्न दृढ सङ्कल्पका साथ सकारात्मक सोच राख्न उहाँहरुको ...

सीमामा आवतजावत रोक्न स्थानीय सुरक्षाकर्मीसँगै खटिए

न्यूज सञ्जाल ३० चैत्र २०७६, आईतवार १९:१२

राजु पौडेल, झापा । खुल्ला सीमाको फाइदा उठाउँदै लकडाउनमा मानिसहरु आवतजावत गर्ने क्रम नरोकिएपछि भारतसँग सीमा जोडिएको झापाको दक्षिणी क्षेत्रका बासिन्दा प्रहरी सँगसँगै खटिन थालेका छन् । खुल्ला सीमाका कारण सिमावर्ती क्षेत्रमा बस्ने नागरिकहरु चोर बाटो र रातको समयमा ओहोरदोहोर ...

विपद् कोषमा जनप्रतिनिधिको साढे १० लाख

न्यूज सञ्जाल ३० चैत्र २०७६, आईतवार १७:३२

पर्वत पोर्तेल, काँकडभिट्टा । मेचीनगर नगरपालिकाका जनप्रतिनिधिले एक महिनाको भत्ताबापतको १० लाख रुपैयाँ कोरोना विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन् । जनसंख्या र भूगोलमा जिल्लाकै ठूलो नगरका १५ वटै वडाका जनप्रतिनिधिले रकम जम्मा गर्न लागेका हुन् । नगरप्रमुख, उपप्रमुख, ...

भारतीय छिरेपछि सीमामा थप ६ हजार सशस्त्र प्रहरी परिचालन

न्यूज सञ्जाल ३० चैत्र २०७६, आईतवार १६:५१

रमेश लम्साल, झापा । सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल–भारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ । भारतबाट लुकीछिपी भारतीय तथा नेपाली नागरिक समेत प्रवेश गर्ने गरेको पाइएपछि कोरोना सक्रमणको त्रास बढेकाले सीमा क्षेत्रमा मात्रै छ ...

यसवर्ष सिरुवा नमनाउन राजवंशी प्रतिष्ठानको आग्रह

न्यूज सञ्जाल ३० चैत्र २०७६, आईतवार १६:०७

बिर्तामोड । कोरोना भाइरसको जोखिमका कारण यस बर्ष सिरुवा पर्व विगत बर्षहरुमा जस्तोगरी नमनाउन राजवंशी विकास प्रतिष्ठान झापाले अपिल गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण नेपालमा पनि बढिरहेकोतर्फ ध्यानाकर्षण गराउँदै जोखिम मोलेर संस्कार संस्कृति नगर्न प्रतिष्ठानले सचेता गराएको ...

लकडाउनमा पनि पूर्वाञ्चल क्यान्सर अस्पतालमा सहज उपचार

न्यूज सञ्जाल ३० चैत्र २०७६, आईतवार १५:३४

झापा । मोरङको उर्लाबारीकी ५३ वर्षीया बिन्दु बराल झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा डिम्बासयको क्यान्सरको उपचार पाउँदा खुशी हुनुहुन्छ । यसअघि भारतको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचार गराउँदै आउनु भएकी उहाँ बन्दाबन्दीका कारण भारत जान सम्भव थिएन । ...

झापाका स्थानीय तहलाई सहारा नेपालको १३ लाख १५ हजार

न्यूज सञ्जाल ३० चैत्र २०७६, आईतवार १५:१७

झापा । कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न सरकारले जारी राखेको लकडाउनमा विपन्न वर्गलाई खाद्यान्न उपलब्ध गराउन सहारा नेपाल (साकोस)ले झापाका सबै पालिकालाई आर्थिक सहयोग उपलब्ध गराएको छ । एकद्वार नीतिबाट लकडाउनका कारण दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकाका ...

1 604 605 606 607 608 751
×