नेपालमा रहेका तीन भारतीयमा कोरोना संक्रमण पुष्टि
काठमाण्डौ । नेपालमा रहेका तीन जना भारतीय नागरिकमा कोभिड १९ पुष्टि भएको छ । वीरगन्जमा उपचार गराइरहेका तीन जना भारतीय नागरिकमा कोरोना पुष्टि भएको सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारतबाट नेपाल आएका उनीहरुमा कोरोना भएको पुष्टि ...