कोरोनाको जोखिम नघटेम्म लकडाउन जारी रहनेः प्रधानमन्त्री
सन्तोष रेग्मी, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण सर्ने र फैलने जोखिम नघट्दासम्म लकडाउनको अन्त्य नगरिने स्पष्ट पार्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट शनिबार सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फ्रेन्समार्फत् संवाद गर्नुहुँदै प्रधानमन्त्री ओलीले ...