भूटानी शरणार्थीलाई झापा उद्योग संघको सय क्वीन्टल चामल
रोहित काफ्ले, झापा । तेस्रो देश पुनस्र्थापना भइ झापा र मोरङका शिविरमा बाँकी रहेका भूटानी शरणार्थीलाई झापा जिल्ला उद्योग संघले राहतस्वरुप चामल उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालयको अनुरोधमा संघले झापाको बेलडाँगी र मोरङको पथरी शनिश्चरेमा रहेका भूटानी शरणार्थीलाई ...