दमकमा घरको छतबाट हामफालेर आत्महत्या

न्यूज सञ्जाल ४ कार्तिक २०८१, आईतवार १८:२१

झापा । झापाको दमकमा घरको छतबाट हामफाल्दा एक जना युवाको ज्यान गएको छ । दमक १ का २७ वर्षिय अर्बिन लिम्बूको मृत्यु भएको हो ।   दमक १ स्थित स्थित रबि स्टेण्डका लिम्बूले घरको छतबाट हाम फालेर आत्महत्या गरेका हुन् ...

देशभर चिसो बढ्यो, आज केही ठाउँमा वर्षा हुने

न्यूज सञ्जाल ४ कार्तिक २०८१, आईतवार ०८:२४

काठमाण्डौ । देशभरि चिसो बढ्न थालेको छ । आज बिहान ५ बजेर ४५ मिनेटमा काठमाण्डौको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । बितेको २० दिनमै काठमाण्डौको तापक्रम ५ डिग्री सेल्सियसले घटिसकेको छ ।   मौसम पूर्वानुमान महाशाखाका ...

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएपछि भीडले जलायो बस

न्यूज सञ्जाल ३ कार्तिक २०८१, शनिबार १९:०८

झापा । झापाको कमलमा यात्रु बाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । बस चालकको लापरबाहीले दुर्घटना भएको भन्दै आक्रोशित भीडले बसको अगाडि भागमा आगजनी गर्नुका साथै झ्यालका सिसासमेत फुटाएका छन् ।   पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल ...

अर्जुनधारामा फलामको गेटले किचेर बालकको मृत्यु

न्यूज सञ्जाल २ कार्तिक २०८१, शुक्रबार ०७:४६

शनिश्चरे । झापाको अर्जुनधारामा फलामको गेटले किचेर एक बालकको मृत्यु भएको छ । गएराति ८ बजे अर्जुनधारा ६ बस्ने सवनम मस्कराका छोरा २ वर्षीय शिवम् मस्कराको फलामको गेटले किचेर मृत्यु भएको हो ।   आमा श्रेया अग्रवालसँग सोही ठाउँमा रहेको ...

अर्जुनधाराको हचुमासा वनद्वारा गरिबी न्यूनीकरणमा जोड

न्यूज सञ्जाल ३० आश्विन २०८१, बुधबार १८:३०

शनिश्चरे । झापाको अर्जुनधारा १ मा रहेको हचुमासा सामुदायिक वन उपभोक्ता समूहले चालु आर्थिक वर्षका लागि गरिबी न्यूनीकरणलाई जोड दिएको छ ।   समूहको आज सम्पन्न २८औँ वार्षिक साधारणसभा प्रस्तुत वार्षिक कार्यक्रममा सबैभन्दा बढी गरिबी न्यूनीकरण कार्यक्रमलाई ३९ लाख १९ ...

कोशी, गण्डकी र कर्णालीका पहाडी भेगमा हल्का वर्षाको सम्भावना

न्यूज सञ्जाल ३० आश्विन २०८१, बुधबार ०८:०१

झापा । अहिले देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी ...

जंगली हात्तीले जयपुर बोर्डिङको भवन भत्कायो

न्यूज सञ्जाल ३० आश्विन २०८१, बुधबार ०७:३६

बुधबारे । मंगलबार राति आएको जंगली हात्तीको समूहले झापाको बुद्धशान्ति २ मा रहेको जयपुर बोर्डिङ स्कुलको भवन भत्काएको छ।   गएराति चार-पाँच वटाको समूहमा आएको जंगली हात्तीको हुलले विद्यालय भवन भत्काएको विद्यालय सञ्चालक सन्तोष भण्डारीले जानकारी दिएका छन्।   राति ...

झापाको विभिन्न स्थानबाट १० जना मानवको उद्दार

न्यूज सञ्जाल २९ आश्विन २०८१, मंगलवार १७:५५

बिर्तामोड । झापाका विभिन्न स्थानमा रहेका सडकबाट १० जना मानवको उद्दार गरिएको छ । उद्दार यात्रामा खटिएका टोलीले मेचीनगरदेखि शिवसताक्षीका सडक पेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा बसिरहेका मानवको उद्दार गरेको हो ।   मानव सेवा आश्रम र आनी छोइङ ...

चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

न्यूज सञ्जाल २९ आश्विन २०८१, मंगलवार ०८:३४

झापा । नेपालमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ ।   मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले ...

भद्रपुरमा ५८ ग्राम ब्राउन सुगरसहित बाबुछोरा पक्राउ

न्यूज सञ्जाल २९ आश्विन २०८१, मंगलवार ०८:२४

झापा । ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले झापाको भद्रपुरबाट भारतीय बाबुछोरालाई पक्राउ गरेको छ ।   सोमबार दिउँसो १ः३० बजे भद्रपुर ५ बसपार्कमा रहेको न्यू बान्तवा होटलबाट भारत विहार किसनगञ्ज जिल्ला ठाकुरगञ्ज पंचायत उर्दु कोलोनी ८ बस्ने ३८ ...

1 61 62 63 64 65 741
×