सिलौटी-लव्रेकुटी क्षेत्र जैविक पदमार्गको सम्भावना

न्यूज सञ्जाल १६ भाद्र २०७६, सोमबार ०८:४९

पाँचथर । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सामाधिस्थल र तपोभूमिको रुपमा रहेको सिलौटी-लब्रकुटी क्षेत्र धार्मिक रुपमा रहेको छ । प्राकृतिकरुपमा सुन्दर तथा सिजन अनुसारको फरक विशेषता भएकाले यो ठाँउ चर्चित रहेको छ । मेची राजमार्गको पौवाभञ्याङदेखि सिलौटी-देउराली-दुतिया-लोब्रेकुटी-लालिखर्कलाई जैविक पदमार्गको रुपमा विकास ...

मेचीनगरमा डेंगु संक्रमित बढे, नियन्त्रणको प्रयास जारी

न्यूज सञ्जाल १२ भाद्र २०७६, बिहीबार १८:३६

लक्ष्मी उप्रेती, झापा । असार शुरुमै झापाको मेचीनगरमा २ जनामा डेंगु ज्वरो देखिएको थियो । त्यसलगत्तै मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले संक्रमण बढ्न नदिन धेरै काम गर्यो । असार शुरुमा मेचीनगर-९ स्थित खुट्टीडाँगी दुर्गा टोलमा आमाछोरामा देखिएको डेंगुको संक्रमण अहिले एक ...

पुल निर्माणको सामग्री जनप्रतिनिधिको निजी प्रयोगमा !

न्यूज सञ्जाल १२ भाद्र २०७६, बिहीबार ०८:३३

अर्जुनधारा । झापाको अर्जुनधारा-७ स्थित जलेश्वर सडक खण्डअन्र्तगत वडा कार्यालय नजिक निर्माणाधीन पुलको लागि ल्याइएको निर्माण सामग्री जनप्रतिनिधि आफैले प्रयोग गरेको पाइएको छ । जनगुनासो आएपछि बुधबार सञ्चारकर्मीहरुको टोली अर्जुनधारा-५ बाट निर्वाचित नगरसभा सदस्य रीता नेपालीको घरमा पुग्दा उक्त सामग्रीहरु ...

ट्राफिक भवन बन्ने जग्गामा नगरपालिकाको ग्यारेज !

न्यूज सञ्जाल ११ भाद्र २०७६, बुधबार १९:१६

लक्ष्मी काफ्ले, झापा । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत ३० फागुनमा बिर्तामोडमा ट्राफिक प्रहरी भवनको शिलान्यास गरे । दुर्घटना न्यूनीकरण महाअभियानका लागि झापा आएका महानिरीक्षक खनालले डिजिटल प्रविधिबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय भवनको शिलान्यास गरेका थिए । एक नम्बर प्रदेश सरकारको दुई ...

‘बिरिङमा ठेक्का लगाउँदा जथाभावी जेसीभी नलगाऔँ’

न्यूज सञ्जाल ११ भाद्र २०७६, बुधबार १८:२६

अर्जुनधारा, झापा । अर्जुनधारा भएर बग्ने बिरिङ खोलामा नदीजन्य सामग्रीका लागि उत्खनन् गर्न स्थानीय सरोकारवाला सहमत भए पनि जथाभावी मेसिन नलगाउन सुझाव दिएका छन् । अर्जुनधारा ४ र ७ नम्बर वडाका बाढीपीडित, खोला किनारका बासिन्दा र खोला मजदुरहरुले त्यस्तो सुझाव ...

विपन्न उपभोक्तालाई शान्ति वनको ग्यास सिलिण्डर

न्यूज सञ्जाल ११ भाद्र २०७६, बुधबार १२:०७

अर्जुनधारा, झापा । अर्जुनधारा २ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहले आफ्ना विपन्नसदस्यलाई खाना पकाउने एलपी ग्यास सिलिण्डर र काठ वितरण गरेको छ । गत आर्थिक वर्ष २०७५/०७६ को गरिबी निवारण कार्यक्रमअन्तर्गत समूहले विपन्नको सूचीमा रहेका ३६ जना सदस्यलाई एक–एक ...

रवि समर्थक झापाली थोकनन्, नाचेर खुसीयाली !

न्यूज सञ्जाल १० भाद्र २०७६, मंगलवार १९:२६

झापा । चर्चित सञ्चारकर्मी रवि लामिछाने ५ लाख धरौटीमा रिहा भएसँगै झापामा मंगलबार पनि खुसियाली ¥र्याली र धन्यवाद सभा गरिएको छ । हिजो साँझ रवि लामिछाने छुटेको खबर पाउनसाथ नाचगान गरेर खुसीयाली साटेका बिर्तामोड झापाका समर्थकले आज पनि खुसी साटे ...

प्यारो छ, गाई गोठ नै संसार !

न्यूज सञ्जाल १० भाद्र २०७६, मंगलवार ०८:४५

तोयानाथ भट्टराई, इलाम । यहाँ आउँदा बस्ती थिएन। छोराछोरी यतै जन्मिए। जगतबहादुर राई अर्थात् इलामे कान्छाले सुनाए, 'दुःखले यहाँसम्म ल्यायो, अब यहिँ संसार प्यारो लाग्न थालेको छ।' इलाम नगरपालिका-३ पुवामझुवामा जन्मेका ६२ वर्षीय इलामेको रजगज अहिले सूर्योदय नगरपालिका १ लामिधुरामा ...

रवि छुटेपछि बिर्तामोडमा नाचगान

न्यूज सञ्जाल ९ भाद्र २०७६, सोमबार २०:०८

झापा । चर्चित सञ्चारकर्मी रवि लामिछाने ५ लाख धरौटीमा रिहा भएसँगै झापामा सोमबार साँझ बृहत खुसियाली र्‍याली निकालिएको छ । रविका समर्थकहरुले बिर्तामोड नगर परिक्रमा गर्नुका साथै मुक्तिचोकमा नाचगान गर्दै खुसीयाली साटेका थिए । झापाको बिर्तामोडमा स्वस्फूर्तरुपमा निस्किएका स्थानीयले ‘सत्यको ...

सन्दकपुर जोड्ने सडकमा बन्यो पुल

न्यूज सञ्जाल ८ भाद्र २०७६, आईतवार ०९:३४

इलाम । सन्दकपुर गाउँपालिका २ स्थित माईमझुवाको मेवा पुल निर्माण सम्पन्न भएको छ । प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर जोड्ने सडकमा पर्ने पुल २०७३ माघदेखि निर्माण शुरु भएको थियो । पूल निर्माणको सम्पूर्ण काम सकिएको र अब केही ...

1 674 675 676 677 678 751
×