सुकिलुम्बाको धावनमार्ग यही वर्ष कालोपत्रे
भीम चापागाई, इलाम । इलाम नगरपालिका-९, गोलाखर्क छेउमा निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग यसै वर्ष कालोपत्रे गरिँदैछ। धावनमार्ग, ट्याक्सी पार्कको कालोपत्रे तथा अस्थायी खालको टर्मिनल भवनसमेत अबका १४ महिनाभित्र पूरा गर्ने लक्ष्यसाथ तीव्र गतिमा काम अघि बढाइएको छ। विमानस्थलको ६ ...