रविको पक्षमा अहिलेसम्मकै विशाल प्रदर्शन
झापा । सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको निःशर्त रिहाइको माग गर्दै झापाको बिर्तामोडमा अहिलेसम्मकै विशाल प्रदर्शन गरिएको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई गैह्रकानुनी ढंगबाट प्रहरी हिरासतमा लिइएको विरोधमा शनिबार झापाको बिर्तामोडमा स्वस्फूर्तरुपमा स्थानीयले ¥याली निकालेका हुन् । ¥याली ...