झापामा सर्पदंशका बिरामी बढे

न्यूज सञ्जाल १९ भाद्र २०७६, बिहीबार १९:२४

झापा । झापामा सर्पको डसाइका कारण उपचार गर्न आउने बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । सर्पदंशका कारण गएको महिनामा दुई जनाको ज्यान गइसकेको छ । झापामा रहेका तीन वटा सर्पदंश उपचार केन्द्रमा दुई हजार पाँच सय जनाले उपचार गराइसकेका ...

पाथीभरा क्षेत्रका गाउँ बस्ती चिटिक्क पारिँदै

न्यूज सञ्जाल १९ भाद्र २०७६, बिहीबार ०९:३५

ताप्लेजुङ । पाथीभरामा ११ वर्षअघि होटलका लागि घर बनाएका इन्द्रनारायण भट्टराईले पुनःसंरचना गरेका थिएनन् । जस्तो अवस्थामा थियो त्यसैलाई बाहिरबाट टालटुल पारेर चलाइरहेका थिए ।उनको पञ्चकन्या होटलमा तीर्थयात्रीले धुँवाले पिरोलेको, कोठाहरू स-साना भएको, एक, दुईजनामात्रै बस्न सकिने कोठा नपाएको जस्ता गुनासो गरेका ...

सुकेपोखरीको सौन्दर्य, विकास र प्रचारको अभाव

न्यूज सञ्जाल १९ भाद्र २०७६, बिहीबार ०९:०९

गिरिराज बाँस्कोटा, पाँचथर । सरकारले पर्यटन बर्ष २०२० को प्रचारका केही कार्यक्रम अघि सारिरहँदा सुकेपोखरी एक महत्वपूर्ण गन्तव्य हुने पर्यटनकर्मीहरु चर्चा गरिरहेका छन्। लेकाली भुवनोट तथा भौगोलिक विशिष्टताका कारण सुकेपोखरी आकर्षक छ। पाँचथरको एक आकर्षक गन्तव्यको रुपमा सुकेपोखरी रहेको छ। ...

युवा संघका अध्यक्षमाथि छुरा प्रहार

न्यूज सञ्जाल १८ भाद्र २०७६, बुधबार १९:०८

झापा । नेकपा निकट युवा संघ नेपालका शिवसताक्षी नगर अध्यक्षमाथि बुधबार बिहान छुरा प्रहार भएको छ । झापाको शिवसताक्षी नगरपालिका बडा नम्बर ८ को वडा कार्यलयमा वडा अध्यक्षसँग कुरा गरिरहेको अवस्थामा युवा संघका नगर अध्यक्ष सुरज रिङ्गालुङ्ग राईमाथि छुरा प्रहार ...

मेचीपारिको ग्वाला बस्तीमा स्वास्थ्य शिविर, स्थानीयलाई वरदान सावित

न्यूज सञ्जाल १८ भाद्र २०७६, बुधबार १८:५०

मेचीनगर । झापाको मेचीनगरको निक्कै दुर्गम ठाउँ मानिएको मेचीनगर-१५ स्थित ग्वाला वस्तीमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अत्यन्तै निम्न आय भएका थोरै मानिसको बसोबास रहेको मेची पारिको ग्वाला बस्ती झापाको कर्णाली जिल्लाको रुपमा समेत परिचित छ । ...

गणेश मन्दिरमा संस्थापक र दातालाई सम्मान

न्यूज सञ्जाल १७ भाद्र २०७६, मंगलवार १६:३४

अर्जुनधारा । गणेश चतुर्थीको अवसर पारेर मंगलबार झापाको अर्जुनधारा–७ स्थित गणेश मन्दिर सेवा समितिले संस्थापक सदस्य र दाताहरुलाई सम्मान गरेको छ । समितिका अध्यक्ष नारायण कटुवाल (दीपेन्द्र)को अध्यक्षता र पूर्व अध्यक्ष भूवनेश्वर शिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मानपत्र प्रदान ...

झापामा पनि फौजी कीराको आतंक, गौरादहको ७ सय बिगाहामा प्रकोप

न्यूज सञ्जाल १७ भाद्र २०७६, मंगलवार ०९:३८

नरेन्द्र ढकाल, बिर्तामोड । झापाको दक्षिणी क्षेत्र गौरादह नगरपालिकामा धान बालीमा फौजी कीराको प्रकोप शुरु भएको छ । गौराहदको वडा नं. ६ को करिब सात सय विगाह क्षेत्रफलमा फौजी कीराको प्रकोप शुरु भएपछि त्यस क्षेत्रको धानबाली नष्ट हुन थालेको छ ...

इलामका मुख्य बजारमा सीसीटीभीबाट निगरानी

न्यूज सञ्जाल १७ भाद्र २०७६, मंगलवार ०८:४९

इलाम । आपराधिक घटना न्यूनीकरणका लागि सीसी क्यामेरा जडान गरेर इलाममा निगरानी थालिएको छ । जिल्लाका ३४ ठाउँमा जडान गरिएका सीसीटीभी क्यामेराको दृश्य जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमबाट प्रहरीले निगरानी थालेको हो । अपराध, दुर्घटना र चोरीका घटना बढ्न थालेपछि जिल्लाका सबै ...

महिला उद्यमीलाई सम्मान गर्दै तीज कार्यक्रम

न्यूज सञ्जाल १६ भाद्र २०७६, सोमबार १८:२४

अर्जुनधारा । हरितालिका तीजको अवसर पारेर नेपाल उद्यमशील महिला संघ अर्जुनधारा नगर समितिले एक जना महिला उद्यमीलाई सोमबार सम्मान गरेको छ । अर्जुनधाराको शनिश्चरे चोकमा आयोजित तीज विशेष कार्यक्रममा संघले स्थानीय महिला उद्यमी मीनाकुमारी सार्कीलाई सम्मान गरेको हो । तीज ...

नागरिकता प्रकरण : झापामा वडा सचिवसहित पाँच पक्राउ

न्यूज सञ्जाल १६ भाद्र २०७६, सोमबार ०९:३७

झापा । आर्थिक प्रलोभनमा परी १६ जना गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार न्यौपानेसहित भद्रपुर निवासी टेकबहादुर गुरुङ, लोकराज बराल ...

1 673 674 675 676 677 751
×