झापाका पत्रकार ओलीमाथि हातपात !

न्यूज सञ्जाल १ भाद्र २०७६, आईतवार २०:५७

बिर्तामोड । पत्रकार राजकुमार ओली माथि हातपात भएको छ । स्थानीय एक सहकारीका व्यवस्थापकको हातपातका कारण पत्रकार ओली अस्पताल भर्ना भएका छन् । बिर्तामोडस्थित हनुमान सेन्ट्रलमा रहेको मयुर सहकारी संस्थामा पत्रकार ओलीलाई हातपात भएको हो । पत्रकार ओलीमाथि हातपात भएको ...

रविको समर्थनमा झापामा वृह्त र्याली (फोटासहित)

न्यूज सञ्जाल १ भाद्र २०७६, आईतवार २०:०६

झापा । सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको समर्थनमा झापामा वृह्त र्याली तथा कोणसभा गरिएको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई प्रहरी हिरासतमा लिइएको विरोधमा आइतबार झापाको बिर्तामोडमा स्वस्फूर्त रुपमा युवाहरुले ¥याली निकालेका हुन् । स्वतन्त्र युवा समूह बिर्तामोडको संयोजनमा ...

दोमुखाबाट गाँजासहित एक पक्राउ

न्यूज सञ्जाल १ भाद्र २०७६, आईतवार १९:२२

झिलझिले । प्रहरीले लागु औषधविरुद्ध स्थानीय युवाको अभियानलाई साथ दिएपछि जिल्लाको शिवसताक्षीबाट धमाधम त्यसका कारोबारी पक्राउ पर्न थालेका छन् । शिवसताक्षी नगरपालिका ११ दूधेबाट १२ किलोग्राम परिमाणको गाँजासहित ३ जना पक्राउ परेको तीन दिनपछि आइतबार दोमुखाबाट फेरि १ जना २ ...

सडक मर्मत गर्दा लिंखिमका ७ घर जोखिममा

न्यूज सञ्जाल १ भाद्र २०७६, आईतवार ०७:५९

आनन्द गौतम, ताप्लेजुङ । सडक मर्मतपछि झरेको पहिरोले फक्ताङलुङ गाउँपालिका ३ लिंखिम थिवाको एक परिवार विस्थापित भएको छ । ७ परिवार जोखिममा छन् । ६५ वर्षीय मोतीकुमार लिम्बूले छिमेकी माइलाको घरमा बसिरहेको बताए । ६१ वर्षीय श्रीमतीसहित उनको पाँचजनाको परिवार छ । तीलप्रसाद लिम्बू, ...

सञ्चारकर्मी लामिछानेको समर्थनमा बिर्तामोडमा निस्कियो जुलुस

न्यूज सञ्जाल ३२ श्रावण २०७६, शनिबार १९:५२

झापा । न्युज २४ टेलिभिजनको 'सीधाकुरा जनतासँग' कार्यक्रमको प्रस्तोता रवि लामिछानेको समर्थनमा आजबाट झापामा प्रदर्शन सुरु भएको छ । सञ्चारकर्मी लामिछाने र युवराज कँडेललाई प्रहरी हिरासतमा लिइएको विरोधमा झापाको बिर्तामोडमा स्वस्फूर्त रुपमा युवाहरुले  ¥याली निकालेका हुन् । स्वतन्त्र युवा समूह ...

मेचीनगर नगरपालिकाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

न्यूज सञ्जाल ३१ श्रावण २०७६, शुक्रबार १८:४७

लक्ष्मी उप्रेती, काँकरभिट्टा । मेचीनगर नगरपालिकाको गत आर्थिक वर्ष २०७५/०७६ को वार्षिक समिक्षा गोष्ठी शुक्रबारबाट शुरु भएको छ । नगरपालिकाको सभा हलमा नगरप्रमुख विमल आचार्यको अध्यक्षतामा भएको गोष्ठीको औचित्यमाथि प्रकाश कार्यालयका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याङले पारेका थिए । उनले ...

जम्नेलीको नेतृत्वमा प्रदेश फोनिज, समदर्शीसहित १० पत्रकारलाई सम्मान

न्यूज सञ्जाल ३१ श्रावण २०७६, शुक्रबार १७:२४

उदयपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को प्रथम महाधिवेशनबाट अर्जुन जम्नेली राईको अध्यक्षतामा २१ सदस्यीय प्रादेशिक समिति सर्वसम्मत गठन भएको छ । फोनिजको शुक्रबार सम्पन्न महाधिवेशनको बन्दसत्रले राईको अध्यक्षतामा उक्त समिति सर्वसम्मत गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षद्धयमा ...

पुसदेखि पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आउने

न्यूज सञ्जाल २९ श्रावण २०७६, बुधबार ०७:३८

झापा । विर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आउने भएको छ । सन् २०१८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति लिएर भवन निर्मााको काम थालेको अस्पतालले आगामी पुस महिनादेखि अस्पताल संचालन गर्ने तयारी गरेको हो । स्वास्थ्य मन्त्रालयबाट ३ सय शय्या ...

झापामा विप्लवका १७ कार्यकर्ता पक्राउ

न्यूज सञ्जाल २८ श्रावण २०७६, मंगलवार ०७:५८

झापा । गत चैत २८ गतेको मन्त्रिपरिषद्को बैठकले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै झापामा प्रहरीले सो समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ‘विप्लव’का नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी ...

ताला फोडेर झापामा दुई भारतीय थुनुवा फरार

न्यूज सञ्जाल २८ श्रावण २०७६, मंगलवार ०७:४३

झापा । केही दिनअघि इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रण लिएको थुनुवा फरार भएको घटना सेलाउन नपाउँदै इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासत कक्षको ताला फोडेर दुई भारतीय थुनुवा फरार भएका छन् । प्रहरी हिरासतमा रहेका दुई भारतीय थुनुवा सोमबार राति साढे ...

1 677 678 679 680 681 751
×