मेची र तिरिङ नदीको खुलेआम दोहन

न्यूज सञ्जाल २८ श्रावण २०७६, मंगलवार ०७:३२

राजु पौडेल झापा । सरकारले असार देखि भदौ सम्म तीन महिना नदीजन्य सामग्रीको उत्खननमा रोक लगाएको भएपनि नेपाल भारत सीमामा पर्ने मेची र तिरिङ नदीको चरम दोहन भइरहेको पाइएको छ । सरकारी बन्देजको बेवास्ता गर्दै इलाम र झापाको सिमानामा पर्ने ...

अर्जुनधारामा जल चढाउने भक्तजनको घुइँचो

न्यूज सञ्जाल २७ श्रावण २०७६, सोमबार १८:३७

अर्जुनधारा । श्रावणी पर्वको अन्तिम सोमबार पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धाममा हजारौं भक्तजनहरुले जलार्पण गरेका छन् । धामका कार्यालय सचिव विष्णु भट्टराईका अनुसार जिल्लाभित्र र बाहिरबाट आएका हजारौंको संख्यामा उपस्थित भक्तजनहरुले बिहान ३ः३० बजेदेखि धाममा रहेको शिवको मन्दिरमा जलार्पण ...

विद्रोहीलाई डिकमान सुनुवार स्मृति पत्रकारिता पुरस्कार

न्यूज सञ्जाल २७ श्रावण २०७६, सोमबार १८:२९

बिर्तामोड । डिकमान सुनुवार विरही स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट झापाका अग्रज पत्रकार माधव विद्रोही सम्मानित भएका छन् । उनी स्वाधीन सम्वाद साप्ताहिकका सम्पादक हुन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाद्वारा स्थापित उक्त पुरस्कारबाट सोमबार महासंघको २०औं ...

लडेर, खोलाले बगाएर तीन जनाको मृत्यु

न्यूज सञ्जाल २७ श्रावण २०७६, सोमबार १७:२६

ताप्लेजुङ । लडेर र खोलाले बगाएर दुई दिनमा तीन महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सिरिजंघा ४ तेल्लोक, आठराइ त्रिबेणी गाउँपालिका ३ हाङपाङ र पाथीभरा याङवरक गाउँपालिका १ थुम्वेदिनमा मृत्यु भएको हो । तेल्लोक निवासी ४७ ...

एकै ठाउँका दुई झरनाले पर्यटक तान्दै

न्यूज सञ्जाल २७ श्रावण २०७६, सोमबार १०:२२

इलाम। इलामको नयाँ पर्यटकीय गन्तब्य बनेको छ, दिदी बहिनी झरना । इलाम नगरपालिका वडा नं. ३ साविक पुवामझुवा गाउँ विकास समिति वडा नं. ७ र ८ मा पर्ने महविर खोलाका दुई झरनाले पर्यटकहरुलाई आकर्षण गर्न शुरु गरेको छ । नजिकैको ...

बिर्तामोडको वडा कार्यालयमा कुकर बम बिस्फोट

न्यूज सञ्जाल २७ श्रावण २०७६, सोमबार ०९:५२

झापा । झापाको बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा आज विहान बम विस्फोट भएको छ । बम विस्फोटबाट गरामनीमा रहेको संयुक्त वडा कार्यालयको झ्याल, फर्निचर र वालमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । ...

बाबियो खोल्सीमा पुल निर्माण

न्यूज सञ्जाल २६ श्रावण २०७६, आईतवार ०७:३७

अर्जुनधारा । झापा र इलामको सिमानामा रहेको बाबियो खोल्सीमा पुल निर्माण सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिका २ र माइ नगरपालिका ५ मा पर्ने उक्त खोल्सीमा नवनिर्मित पुलको शनिबार उद्घाटन गरिएको छ । अर्जुनधाराका मेयर हरिकुमार राना र माइका मेयर ...

बहिष्करणमा अर्जुनधाराको बजेट नीति तथा कार्यक्रम

न्यूज सञ्जाल २५ श्रावण २०७६, शनिबार ०७:१७

अर्जुनधारा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित नगरमा अन्य राजनीतिक दलहरुले बहिष्कार गरे पनि अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्ष ०७६/०७७ को बजेट नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ । नगरपालिकाले निर्धारण गरेको सम्पत्ती कर अव्यवहारिक भएको र तत्काल संशोधन ...

त्रिशूली बस दुर्घटना : मृतकको संख्या ५ पुग्यो, २४ अझै बेपत्ता

न्यूज सञ्जाल २४ श्रावण २०७६, शुक्रबार १७:०९

धादिङ- सर्लाहीको सदरमुकाम मलंगवाबाट ४५ यात्रु लिएर काठमाडौं जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ-३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा पाँच जनाको मत्यु भएको छ भने १६ को उद्धार गरिएको छ । २४ जना अझै बेपत्ता छन् । बसलाई त्रिशूलीबाट निकालिएको छ ...

बिर्तामोडका समाजसेवी टुंगबहादुर बस्नेतको निधन

न्यूज सञ्जाल २४ श्रावण २०७६, शुक्रबार १०:०६

बिर्तामोड । बिर्तामोडले एकजना अग्रज अभिभावक गुमाएको छ । सिङ्गो बिर्तामोडका आस्थाका धरोहर दानवीर समाजसेवी टुङ्गबहादुर बस्नेतको स्वर्गारोहण भएको हो । ९७ वर्षीय बस्नेत केही दिनदेखि अस्वस्थ्य हुनुहुन्थ्यो । शुक्रबार बिहान उहाँ ब्रम्हलीन हुनु भएको हो । पूर्ण टुङ्ग बिर्ता ...

1 678 679 680 681 682 751
×