हेनुस् बिर्तामोडदेखि भद्रपुरसम्मै चार लेनको सडक
बिर्तामोड । गत असोज महिनादेखि सुस्त गतिमा निर्माण शुरु भएको बिर्तामोड–भद्रपुर सडक खण्ड सदरमुकामसम्म जोडिने भएको छ । यसअघि बिर्तामोडदेखि गरामनी छेउ सम्म ४ किलोमिटर सडक चारलेन बनाउने सम्झौता भएको थियो । हरेक जिल्ला सदरमुकामलाई पूर्व–पश्चिम राजमार्गबाट चारलेनको सडकले जोड्ने ...