लागुऔषधविरुद्ध ‘म अघि बढ्छु’ अभियानको तयारी
झापा। लागुऔषध दुब्र्यसनलाई न्युनिकरण गर्न प्रदेश सरकारले विद्यार्थी केन्द्रित म अघि बढ्छु अभियान चलाउने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत विद्यार्थी केन्द्रित अभियान सञ्चालन हुँदैछ । कार्यक्रमको औपचारिक घोषण नभए पनि जिल्लास्तरमा अनुगम समितिको गठन, पालिकास्तरमा अनुगमन ...