शिशुलाई पुलमुनि छाड्ने आमा पक्राउ
उर्लाबारी । मोरङको उर्लाबारीस्थित मावा खोलाको पुलमुनि गत चैत २५ गते शिशुलाई बेवारिसे छोड्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले उर्लाबारी नपा-५ हाटखोलाको शुक्रबारे बजारमा शुक्रबार पक्राउ गरेको हो । बेवारिसे अवस्थामा भेटिएको शिशुलाई तत्काल ...