डेंगु संक्रमणबाट बिर्तामोडका एक बालकको मृत्यु

न्यूज सञ्जाल २२ भाद्र २०८१, शनिबार १७:५७

झापा । झापा बिर्तामोडका एक बालकको डेंगु संक्रमणका कारण मृत्यु भएको छ । बिर्तामोड नगरपालिका ४ का ८ वर्षीय आलोकजंग बस्नेतको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।   शुरुमा ज्वरो आएपछि बिर्ताबजारमा रगत परीक्षण गराउँदा डेंगु पुष्टि भएको र त्यसपछि ...

बिएण्डसी मेडिकल कलेजलाई एमबीबीएसका लागि ५० सिट

न्यूज सञ्जाल २२ भाद्र २०८१, शनिबार ०६:४८

झापा । चिकित्सा शिक्षा आयोगले झापाको बिएण्डसी मेडिकल कलेजलाई एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको छ।   आयोगले बिएण्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो। झापाका व्यवसायी दुर्गा प्रसाईले सञ्चालनमा ल्याएको बिएण्डसीले लामो समयपछि एमबीबीएसमा सिट ...

मलद्वारभित्र ब्राउनसुगर ल्याउने फिदिमका विरेनसहित ४ जना पक्राउ

न्यूज सञ्जाल २१ भाद्र २०८१, शुक्रबार ०८:१४

झापा । पूर्वीनाका काँकडभिट्टाबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन् ।हिजो साँझ आधा घण्टाभित्र मेची पुलमा चार जना पक्राउ परेका हुन् ।   पक्राउ पर्नेहरुमा तीन नेपाली र एक भारतीय रहेका छन् । साँझ ७ः४५ बजे पुरानो मेची ...

फरार रहेका बिर्तामोडका हरि र भद्रपुरका खेमराज पक्राउ

न्यूज सञ्जाल २१ भाद्र २०८१, शुक्रबार ०७:२०

झापा । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका बिर्तामोड ५ का हरि प्रसाई पक्राउ परेका छन् । झापा जिल्ला अदालतको गत असार ५ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा उनलाई दोषी ठहर गरेको थियो ।   अदालतले उनलाई १ ...

बिहीबार तीन प्रदेशका केही स्थानमा भारी वर्षा

न्यूज सञ्जाल २० भाद्र २०८१, बिहीबार ०८:२५

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाले जारी गरेको ...

झापा अर्जुनधाराका गोपाल बुढाथोकीको मलेसियामा मृत्यु

न्यूज सञ्जाल १९ भाद्र २०८१, बुधबार १९:५५

शनिश्चरे । झापा अर्जुनधाराका गोपाल बुढाथोकीको मलेसियामा मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका २ स्थित गाँजाबारीमा घर भएका बुढाथोकीको सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।   ४१ वर्षीय बुढाथोकीको गएको भदौ १५ गते शनिबार सवारी दुर्घटनामा परी मृत्यु भएको ...

मृत भेटिएका दुई बालिकाकी आमा बिर्तामोडबाट पक्राउ

न्यूज सञ्जाल १९ भाद्र २०८१, बुधबार १८:३८

झापा । मोरङको सुन्दरहरैचामा मृत अवस्थामा भेटिएका दुई बालिकाकी आमा बिर्तामोडबाट पक्राउ परेकी छन् । आज बिहान उनी बिर्तामोडको सिटीसेन्टरबाट पक्राउ परेकी हुन् ।   भदौ १५ गते सुन्दरहरैँचा नगरपालिका ७ स्थित नारायण न्यौपानेको केराघारीभित्र धनकुटा घर भएका ३१ वर्षीय ...

इलाममा भोलिदेखि नेपाल एयरलाइन्सले उडान भर्ने

न्यूज सञ्जाल १९ भाद्र २०८१, बुधबार ०८:३१

इलाम । मौसम प्रतिकूलको कारण देखाउँदै तीन महिनायता ठप्प इलाम नगरपालिका ९ मा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल सञ्चालन हुने भएको छ ।   भोलि (बिहीबार)देखि इलाम-काठमाडौं उडान हुने भएको हो । विमानस्थलका स्टेसन इन्चार्ज दिनेश सुन्दासले अब प्रत्येक बिहीबार उडान ...

भारतको बंगाल राज्यमा बलात्कारीलाई मृत्युदण्ड दिने कानून पारित

न्यूज सञ्जाल १९ भाद्र २०८१, बुधबार ०८:१६

झापा (एजेन्सी) । एक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनबाट हल्लिएको भारतीय राज्य पश्चिम बङ्गालले बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको छ ।   अगस्ट ९ मा स्थानीय राजधानी कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको ...

सशस्त्र प्रहरीद्वारा १० लाखको कपडा बरामद

न्यूज सञ्जाल १९ भाद्र २०८१, बुधबार ०८:०६

काँकडभिट्टा । सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा भन्सार छलेर नेपाल भित्राइएको अन्दाजी १० लाख मुल्य बराबरको कपडा बरामद गरेको छ ।   सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) बाहुण्डागीबाट खटिएको टोलीले मंगलबार साँझ ५ बजेको समयमा मेचीनगर नगरपालिका २ ...

1 72 73 74 75 76 741
×