पाँचथरमा स्क्रब टाइफसका बिरामीको चाप

न्यूज सञ्जाल ३० भाद्र २०८१, आईतवार ०७:४५

फिदिम । पहाडी जिल्ला पाँचथरमा स्क्रब टाइफस र डेङ्गुका बिरामी बढेका छन् । जिल्लामा स्क्रब टाइफस देखिएको यो पहिलो पटक हो ।   पाँचथर जिल्ला अस्पतालका मेडिकल रेकर्ड अधिकृत नबिन रेग्मीका अनुसार गत वर्षसम्म पॉचथरमा स्क्रब टाइफसका बिरामी भेटिएका थिएनन् ...

पहिरोसँगै झरेको ढुंगाले लागेर महिलाको मृत्यु

न्यूज सञ्जाल ३० भाद्र २०८१, आईतवार ०७:२८

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका ३ लिङखिमको फेसेवामा पहिरोसँगै झरेको ढुंगाले लागेर घाइते निर्मला गुरुङको मृत्यु भएको छ ।   जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।   शनिबार दिउँसो ...

प्रेमिकाको हत्या गर्ने कैलालीका अनिलको अवस्था गम्भीर

न्यूज सञ्जाल २९ भाद्र २०८१, शनिबार ०९:०३

बिर्तामोड । प्रेमिका भनिएकी युवतीको हत्या गर्ने कैलाली गौरीगंगा नगरपालिका ३ बस्ने २० वर्षीय अनिल विकको अवस्था गम्भीर रहेको छ ।   मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ‘उनको अवस्था क्रिटिकल नै छ’, ...

फुड पोइजनका २२ जना बिरामी डिस्चार्ज

न्यूज सञ्जाल २९ भाद्र २०८१, शनिबार ०८:५०

झापा । अर्जुनधारा नगरपालिकामा पूजाको प्रसाद खाँदा बिरामी भएका २२ जनाको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज दिइएको छ ।   पूजाको प्रसाद खाँदा अर्जुनधारा ९ का ८१ जनामा फुड पोइजन हुँदा शनिश्चरे अस्पताल र मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको थियो ...

झापामा २४ घण्टाभित्र दुई जनाको हत्या

न्यूज सञ्जाल २९ भाद्र २०८१, शनिबार ०८:२३

झापा । शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   अर्जुनधारा नगरपालिकामा शुक्रबार साँझ र शिवसताक्षीमा बिहीबार राति गरी दुई जनाको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ...

अर्जुनधारामा इलामकी मनिषाको हत्या, सिरहाका अनिल पक्राउ

न्यूज सञ्जाल २८ भाद्र २०८१, शुक्रबार २०:४९

झापा । झापाको अर्जुनधारा ६ स्थित महानन्द चोकमा एकजना युवतीको हत्या भएको छ । युवतीमाथि धारिलो चक्कुले पटक पटक प्रहार गरेर हत्या गरिएको बताइएको छ ।   घटनास्थल अर्जुनधारा र बिर्तामोडको सिमावर्ती क्षेत्र हो । हत्या गरिएकी युवती इलाम फिक्कलकी ...

गिरीबन्धु टी इस्टेटको गेटअगाडि कुकर बम !

न्यूज सञ्जाल २८ भाद्र २०८१, शुक्रबार ०८:१८

झापा । आतंकित पार्ने उद्देश्यले झापाको गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्रीको गेटअगाडि एक समूहले कुकर बम राखेको छ ।   पूर्वपश्चिम राजमार्गदेखि दक्षिण चालु अवस्थामा रहेको गिरीबन्धु टी इस्टेटको फ्याक्ट्रीको गेटअगाडि पड्काइसकेको कुकर बम फेला परेको हो । बम राति ...

झापाको शिवसताक्षीमा भाइको हत्या आरोपमा दाजु पक्राउ

न्यूज सञ्जाल २८ भाद्र २०८१, शुक्रबार ०७:२७

झापा । झापाको शिवसताक्षी नगरपालिकामा भाइको हत्या आरोपमा मृतकका दाजुलाई प्रहरीले पक्राउ गरेको छ । गएराति शिवसताक्षीमा एक व्यक्तिको हत्या भएको थियो ।   शिवसताक्षी ८ शितल चौकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ गरिएको ...

‘फुड पोइजन’ भएका बिरामीको अवस्था सामान्य बन्दै

न्यूज सञ्जाल २७ भाद्र २०८१, बिहीबार १९:४५

शनिश्चरे । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाएर बिरामी भएकाहरुको अवस्था सामान्य बन्दै गएको छ । मंगलबार प्रसाद खाएपछि अर्जुनधारा ९ खरबन्दीका स्थानीय बिरामी भएका थिए ।   अर्जुनधारा ९ खरबन्दीस्थित रिता निरौलाको घरमा मंगलबार घरपैँचोको पूजा लगाइएको थियो । निम्तालुले ...

अर्जुनधारामा पूजाको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी (तस्वीरसहित)

न्यूज सञ्जाल २६ भाद्र २०८१, बुधबार २०:१७

शनिश्चरे । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी परेका छन् । उनीहरुलाई 'फुड पोइजन' भएको बताइएको छ ।   अर्जुनधारा ९ स्थित खरबन्दीमा हिजो (मंगलबार) स्थानीय रीता निरौलाको घरमा पूजा लगाइएको थियो । सोही पूजामा प्रसादस्वरुप रोटी, ...

1 70 71 72 73 74 741
×