इलामको विद्यालयमै ढलेका ‘माइकल सर’को निधन
झापा । इलामको शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान दिएका राजन माइकल गुरुङ (माइकल सर)को निधन भएको छ । गुरुङ बुधबार बिहान विद्यार्थीलाई पढाउनेक्रममा स्कुलमै अचानक भुइँमा ढलेर अचेत भएका थिए । उनलाई झापाको बिएन्डसी अस्पतालमा बिहीबार साँझसम्म उपचार गर्दा ...