बिर्तामोडमा एकजना महिला मृत फेला

न्यूज सञ्जाल २६ भाद्र २०८१, बुधबार १९:४०

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका ५ स्थित कान्तिपुर ड्राइभिङ सेन्टरको पछाडि एकजना महिला मृत भेटिएकी छन् ।   नाम, थर र वतन नखुलेकी अन्दाजी ४० वर्षको जस्तो देखिने महिला साँझ ५ः३० बजे मृत फेला परेकी हुन् । मागी खाई हिँड्ने ...

मेचीनगरमा खुकुरी प्रहारबाट २ जना घाइते

न्यूज सञ्जाल २६ भाद्र २०८१, बुधबार ०८:१३

झापा । खुकुरी प्रहार गरी दुई जना छिमेकीलाई घाइते बनाउने झापा मेचीनगर १० का ३२ वर्षीय मदन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।   उनले गएराति ९ बजेतिर मादक पदार्थ सेवन गरी छिमेकीहरु २४ वर्षीय अरण कवर र ३८ वर्षीय ...

दोमुखामा बेपत्ता दुई किशोरमध्ये एकजनाको शव भेटियो

न्यूज सञ्जाल २४ भाद्र २०८१, सोमबार १८:३८

झापा । झापाको दोमुखामा बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ । दोमुखामा पौडी खेल्न आएका चारमध्ये दुई किशोर हराएका थिए।   बेपत्तामध्ये भद्रपुर नगरपालिका वडा नम्बर ५ बस्ने १५ वर्षीय फिरु शेखको शव भेटिएको हो । उनीसँगै हराइरहेका ...

तस्करीको नयाँ शैलीः कारको ब्याक लाइट फोरेर लत्ताकपडा तस्करी

न्यूज सञ्जाल २४ भाद्र २०८१, सोमबार ०८:१०

झापा । मेचीनगरको काँकडभिट्टा नाकाबाट भारतीय नम्बर प्लेटको कार प्रयोग गरी अवैधरुपमा भन्सार छलिएका लत्ताकपडा प्रहरीले पक्राउ गरेको छ ।   कारको पछाडि भागको ब्याक लाइट हुने दुवै ठाउँमा दुलो बनाई त्यसभित्र लत्ताकपडा हालेर सोझै भन्सार अगाडिबाटै सरसामान लैजाने तीन ...

धरमपुरका थरेन्द्र गुरुङ ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल २४ भाद्र २०८१, सोमबार ०७:४३

झापा । भारतबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर भित्र्याउँदै गर्दा झापा शिवसताक्षीका एक युवा पक्राउ परेका छन् ।   हिजो साँझ ६ः३० बजे झापा गाउँपालिका वडा नम्बर ४ मा प्र.१-०१-०१७ प १७९८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका शिवसताक्षीको धरमपुर बस्ने २१ ...

दमकमा भएको गौ हत्यामा संलग्न चार जना पक्राउ

न्यूज सञ्जाल २३ भाद्र २०८१, आईतवार २१:२१

झापा । झापाको दमकमा भएको गौ हत्या घटनामा संलग्न चार जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा तीन जना भुटानी शरणार्थी र एक जना स्थानीय महिला रहेका छन् ।   पक्राउ पर्नेमध्ये दमक ३ बेलडाँगीस्थित भुटानी शरणार्थी ...

लेखापाल गिरीद्वारा सामाजिक संस्थालाई स्मार्ट टिभी प्रदान

न्यूज सञ्जाल २३ भाद्र २०८१, आईतवार ०८:१५

झापा । सामाजिक कार्यलाई निरन्तरता दिँदै झापा अर्जुनधारा ५ का सामाजिक ब्यक्तित्व राजु गिरीले बुबाको मुख हेर्ने दिनको अवसर पारेर सामाजिक संस्थालाई टेलिभिजन प्रदान गरेका छन् ।   अर्जुनधारा ५ स्थित पानीकलमा रहेको बागेडाँगी सामुदायिक विकास केन्द्र अन्तरगतको ‘ज्येष्ठ नागरिक ...

आज ऋषिपञ्चमी पर्व, सप्तऋषिको पूजा गरी मनाइँदै

न्यूज सञ्जाल २३ भाद्र २०८१, आईतवार ०८:००

झापा । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकाले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।   प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै ...

इटहरी आसपास नगद लुटपाट गर्ने ७ जना पक्राउ

न्यूज सञ्जाल २३ भाद्र २०८१, आईतवार ०७:४७

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरीको प्रमुख धार्मिकस्थलमा पर्यटकलाई आतङ्कित पारी लुटपाट गर्ने सात जनाको समूहलाई शनिबार पक्राउ गरिएको हो ।   जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नविनकृष्ण ...

अर्जुनधारा फिटनेसद्वारा रक्तदान

न्यूज सञ्जाल २२ भाद्र २०८१, शनिबार १९:००

शनिश्चरे । झापाको शनिश्चरे बजारमा रहेको अर्जुनधारा फिटनेसले शनिबार रक्तदान कार्यक्रम गरेको छ । जिल्लामा रगत अभाव हुन नदिन फिटनेसले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।   अर्जुनधारा नगरपालिका ८ नम्बर वडा अध्यक्ष कुमारप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा ...

1 71 72 73 74 75 741
×