अर्जुनधारा जेसीजको पद हस्तान्तरण
अर्जुनधारा । अर्जुनधारा जेसीज शनिश्चरेको छैंटौं पद हस्तान्तरण कार्यक्रम बिहीबार साँझ सम्पन्न भएको छ । जेसीजका अध्यक्ष अजयकुमार देवको अध्यक्षता र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष महेश पौड्यालको प्रमुख आतिथ्यतमा आयोजित कार्यक्रममा अध्यक्ष देवले वर्ष २०१९का अध्यक्ष टीकाराम गौतमलाई जेसीज चेन ...