अर्जुनधारा जेसीजको ७औं सभा सम्पन्न

न्यूज सञ्जाल २७ पुष २०७५, शुक्रबार १२:२६

अर्जुनधारा । अर्जुनधारा जेसीज शनिश्चरेको ७औं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । जेसीजका अध्यक्ष अजय देवको अध्यक्षता र अर्जुनधारा–७का वडाध्यक्ष नवराम ढुंगाना “नविन”को प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत मन्तव्य कार्यकारी उपाध्यक्ष टीआर गौतमले गरेका थिए । सभामा जेसीजले वर्ष २०१८मा ...

यसवर्ष नेपथ्यको पहिलो कार्यक्रम फिदिममा

न्यूज सञ्जाल २६ पुष २०७५, बिहीबार १३:५१

काठमाडौं । नेपालको चर्चित सांगीतिक व्याण्ड नेपथ्यले सन् २०१९ को पहिलो कार्यक्रम पूर्वबाट गर्ने भएको छ । मेचीदेखि महाकालीसम्मको ‘नेपाल यात्रा’ सम्पन्न गरेपछि  नेपथ्य फेरि पूर्वतिरै जाने भएको हो । नेपथ्यले माघे संक्रान्तिको भोलिपल्ट पाँचथरको फिदिममा प्रस्तुति दिँदैछ । माघ २ ...

यस्ता छन् डा. गोविन्द केसीका मागहरु

न्यूज सञ्जाल २६ पुष २०७५, बिहीबार ०६:५८

इलाम । संसद् सचिवालयले डा. गोविन्द केसीसँग विगतमा भएका सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक पारित गरेपछि अहिले इलाममा १६औँ सत्याग्रह हिजोबाट थालेका छन् । उनको सत्याग्रह दोस्रो दिन पनि जारी छ । आफुँसंग भएको सम्झौता बिपरीतका बुदाहरु राखेर संसदको शिक्षा तथा ...

दमकमा आगलागीबाट एक घरमा क्षति

न्यूज सञ्जाल २६ पुष २०७५, बिहीबार ०५:२०

दमक । आगोलागीबाट बिहीबार विहान झापा, दमकमा एक घर जलेको छ । स्थानीय हरि प्रसाद निरौलाको घरमा कोही नभएको अवस्थामा विहान ६ वजेतिर अचानक आगोलागी हुदाँ घरका सम्पूर्ण सरसमान जलेर नष्ट भएको छ । क्षतिको विवरण आइसकेको छैन । निरौलाको घरमा ...

पाँचथरका दुई पत्रकार पुरस्कृत हुँदै

न्यूज सञ्जाल २६ पुष २०७५, बिहीबार ०४:०६

पाँचथर ।फिदिम नगर र खेल क्षेत्रमा कलम चलाउने पाँचथरका दुई पत्रकार पुरस्कृत हुने भएका छन् । नेपाल पत्रकार महासंघ पाँचथर शाखाको शिफारिसमा फिदिम नगर क्षेत्रको समृद्धिका लागि कलम चलाउने पत्रकार कृष्ण ओझा पुरस्कृत हुने भएका हुन् । त्यस्तै स्वर्गिय प्रजापति–जालपादेवी नेपाल खेलकुद ...

‘शिवपोखरी’लाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने

न्यूज सञ्जाल २६ पुष २०७५, बिहीबार ०३:३०

अमित खम्बू, झापा  चुरेको काखभित्र एउटा कछुवाको खपटा आकारको टापुमा दुई वटा मन्दिर, एउटा मन्दिर भगवान शिवको र अर्को किरात समुदायको किरात हाङसाम वारक माङहिम, टापुको अनुमानित २०० मिटर लामो वरपर सर्पले बेरीएकोझैं लाग्ने नागबेली पोखरी, पोखरीमा इलामको माईपोखरी क्षेत्रमा मात्र ...

पारखीका लागि तमोरको माछा

न्यूज सञ्जाल २५ पुष २०७५, बुधबार ०७:२८

फिदिम । फुसले छाएका साना साना घामले चियाउने घरहरु । तमोर र हेवाले छाडेको किनारमा सानो बस्ती । खोलामा औधी रमाउने माझी जातिका घर हुन् यी । यिनै घरमा पकाएका माछाको स्वादका पारखीहरु अहिले धेरै छन् । परम्परागत तरिकाबाट पकाएको ...

कर्ण लिम्बूलाई फिदिममा सम्मान

न्यूज सञ्जाल २५ पुष २०७५, बुधबार ०३:४४

फिदिम । झापाली फुटबलका स्ट्राइकर कर्ण लिम्बूलाई किरात याक्थुम चुम्लुङ पाँचथरले फिदिममा सम्मान गरेको छ । लिम्बू समुदायबाट नेपाली फुटबलमा गरेको योगदानको प्रशंसा गर्दै चुम्लुङले सम्मान गरेको हो । फुटबल खेलेर लिम्बू समुदायको गरिमा र पहिचान उच्च राखेको भन्दै चुम्लुङले सम्मान ...

ललितको जीवन बचाउन अभियान समितिको अपिल

न्यूज सञ्जाल २४ पुष २०७५, मंगलवार ०५:०६

अर्जुनधारा, झापा । झापाको अर्जुनधारा नगरपालिका–३स्थित वडा कार्यालयको सभाहलमा सोमबार आयोजित कार्यक्रमका सहभागी महिला बीबीमाया तामाङ उपस्थित सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिन साहस बटुल्न सकिनन् । बोल्ने धेरै इच्छा थियो होला उनलाई तर केवल मलिन अनुहारमा उनीसँगै बसेका सहभागीले दिएको जवाफमा ...

महिलालाई बेमौसमी तरकारी खेतीसम्बन्धी प्रशिक्षण

न्यूज सञ्जाल २३ पुष २०७५, सोमबार ०३:०३

भद्रपुर । झापाको भद्रपुर नगरपालिका, वडा नं ७ का महिलालाई बेमास्मी तरकारी खेतीसम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । नगरपालिकाको कृषि विकास शाखाको आयोजना र ७ नं वडा महिला सञ्जालको संयोजनमा वडाका ५० जनाभन्दा बढी महिलालाई बेमौसमीलगायत प्रांगारिक खेतीसम्बन्धी प्रशिक्षण दिइएको ...

1 … 764 765 766 767 768
×