चुलाचुली र कमलका युवा ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल २० श्रावण २०८१, आईतवार ०७:५१

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दमकमा दुईजना र भद्रपुरमा एकजना युवा शनिबार पक्राउ परेका छन् ।   दिउँसो १ बजे दमक ५ मा डेरा बस्ने इलाम चुलाचुली ३ का २६ वर्षीय अगम राईलाई ब्राउनसुगर बेच्न तयारी गरेको प्लाष्टिकसहित ५ ...

ब्राउनसुगर कारोबारी शरणार्थी युवतीसहित तीन जना पक्राउ

न्यूज सञ्जाल १९ श्रावण २०८१, शनिबार १८:३९

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित झापामा भुटानी शरणार्थी युवती र मेचीनगरका दुई युवा पक्राउ परेका छन् ।   पक्राउ पर्नेहरुमा मेचीनगर १० का २९ वर्षीय राजिव साह र सोही ठाउँ बस्ने २८ वर्षीय महमद अजिम रहेका छन् । यसैगरी, ...

गरुवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

न्यूज सञ्जाल १९ श्रावण २०८१, शनिबार ०९:१५

दानाबारी । इलामको दानाबारीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।   झापाबाट माई नगरपालिकातर्फ आउँदै गरेको ना. ४८ प ८६३८ नम्बरको मोटरसाइकल जिल्लाको माई नगरपालिका-२ स्थित सितली र नमस्ते ...

कोशीसहित चार प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

न्यूज सञ्जाल १९ श्रावण २०८१, शनिबार ०८:३७

झापा । आज दिउँसो कोशी प्रदेशको एक-दुई ठाउँमा मुसल्धारे वर्षाको सम्भावना रहेको छ । हिजोदेखि धेरै स्थानमा चिसो हावाको बहावका कारण मौसम शितल भएको छ ।   मनसुनी वायुको प्रभावका कारण कोशी प्रदेशको एक-दुई ठाउँमा मुसल्धारे र कोशीसहित गण्डकी, लुम्बिनी ...

सवारी चालक एसोसिएसनद्वारा मुख्यमन्त्रीलाई ध्यानाकर्षण

न्यूज सञ्जाल १९ श्रावण २०८१, शनिबार ०८:२७

झापा । सरकारी सवारी चालक एसोसिएसन नेपालले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।   तल्लो दर्जाका श्रेणीविहीन कर्मचरीका लागि सरकारले २०५७/०५८ सालबाट विभेदकारी निर्णय गरी लोकसेवा आयोगद्वारा स्थायी नियुक्ति नगर्ने निर्णय गरेको र हालसम्म उनीहरुको विषयमा ...

इटहरी चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

न्यूज सञ्जाल १८ श्रावण २०८१, शुक्रबार १७:५९

सुनसरी । इटहरीको मुख्य चोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । यहाँको मुख्य चोकस्थित ट्राफिक लाइट रहेको दक्षिण मोडमा शुक्रबार दिउँसो ट्रकले ठक्कर दिँदा एक पुरुष साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको हो ।   मृत्यु हुनेमा भोजपुर षडानन्द ...

शिवसताक्षीका फूर्वा ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल १८ श्रावण २०८१, शुक्रबार ०९:१०

झापा । घरमै प्रतिबन्धित लागूऔषध ब्राउनसुगर बिक्री गर्ने झापा शिवसताक्षी ८ रत्न चौक बस्ने २४ वर्षीय फुर्वा तामाङ पक्राउ परेका छन् ।   बिहीबार राति १०ः३० बजे उनलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नै घरमा लागूऔषध ब्राउनसुगर बेचबिखन गरिरहेको गोप्य ...

झापामा डेंगु संक्रमितको संख्या ९५ पुग्यो

न्यूज सञ्जाल १८ श्रावण २०८१, शुक्रबार ०७:४४

बिर्तामोड । झापामा यसवर्ष ९५ जनामा डेंगु संक्रमण देखिएको छ । वैशाखदेखि हिजो साउन १७ गतेसम्म डेंगु संक्रमितको संख्या त्यति रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।   वैशाखमा १८, जेठमा २१, असारमा ४५ र साउनको १७ गतेसम्म ११ जनामा ...

पूर्वी तराईमा हुरीसहित केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

न्यूज सञ्जाल १८ श्रावण २०८१, शुक्रबार ०७:२७

झापा । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाका अनुसार गण्डकी, कोशी र बागमती प्रदेशका एक, दुई ठाउँमा हल्का पानी परिरहेको छ । आज ...

हल्दिबारीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु

न्यूज सञ्जाल १८ श्रावण २०८१, शुक्रबार ०७:१६

बिर्तामोड । झापाको हल्दिबारीमा पिकअप भ्यान गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना स्थानीय र अर्का व्यक्ति सुनसरीका रहेका छन् ।   जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका ५ ...

1 81 82 83 84 85 741
×