ब्राउन सुगरसहित बिर्तामोड १० का विशाल गुरुङ पक्राउ

न्यूज सञ्जाल १७ श्रावण २०८१, बिहीबार १७:०९

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित बिर्तामोड १० का ३४ वर्षीय विशाल गुरुङ पक्राउ परेका छन् । उनलाई आज दिउँसो १२ः३० बजे प्रहरीले मेचीनगर ६ स्थित पुरानो मेची पुलबाट पक्राउ गरेको हो ।   मेची पुलमा खटिएको लागूऔषध नियन्त्रण ब्युरो ...

भत्ता लिन माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

न्यूज सञ्जाल १७ श्रावण २०८१, बिहीबार ०८:३१

झापा । सरकारले सामाजिक सुरक्षा भत्ता लिन माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार सामाजिक सुरक्षा भत्ता लिन साउन १ बाटै परिचयपत्र अनिवार्य चाहिने यसअघिको निर्णयलाई संशोधन गर्दै त्यसलाई बढाएर माघ १ देखि लागू गर्न ...

आज दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

न्यूज सञ्जाल १७ श्रावण २०८१, बिहीबार ०७:५८

झापा । देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले प्रायःजसो रातको समयमा पानी बढी परेको मौसमविद रोजन लामिछानेले बताएका छन् ।   मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र ...

बिर्तामोड ६ का तीन जना लागूऔषधसहित पक्राउ

न्यूज सञ्जाल १७ श्रावण २०८१, बिहीबार ०७:४७

बिर्तामोड । झापाको बिर्तामोडबाट बुधबार साँझ प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित स्थानीय तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।   पछिल्लो समय लागूऔषधको ‘हब’ बन्दै गएको बिर्तामोडको बिर्तासिटी अस्पताल परिसरबाटै प्रहरीले तीन युवालाई पक्राउ गरेको हो । बिर्तामोड १ स्थित ...

ब्राउन सुगरसहित दमकका थप दुई युवा पक्राउ

न्यूज सञ्जाल १६ श्रावण २०८१, बुधबार २०:५९

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित झापा दमकका थप दुई जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक ९ र १० नम्बर वडाका युवा छन् ।   आज साँझ ५ः२० बजे भद्रपुर ५ मेची पुलस्थित अस्थायी प्रहरी बिटबाट खटिएको ...

प्रभु बैंकको बिर्तामोडबाट ग्राहककाे १ करोड १७ लाख ‘गायब’

न्यूज सञ्जाल १६ श्रावण २०८१, बुधबार २०:४३

झापा । बिर्तामोड ५ स्थित मःम फ्याक्ट्रीका सञ्चालक तथा सञ्चारकर्मी टीकाराम नेतिले प्रभु बैंक बिर्तामोड शाखाबाट आफ्नी श्रीमतीको नाममा रहेको खाताबाट १ करोड १७ लाख रुपैयाँ गायब गरिएको बताएका छन् ।   बिर्तामोड ७ निवासी पत्रकार नेतिले आफ्नी श्रीमती मन्जु ...

काँकरभिट्टा प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

न्यूज सञ्जाल १६ श्रावण २०८१, बुधबार १७:४१

झापा । तीन दिनअघि लागूऔषधसहित पक्राउ परेर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा रहेका एकजना थुनुवाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर ७ का झकबहादुर खड्का रहेका छन् ।   बिरामी भएर धुलावारीको आम्दा अस्पतालमा भर्ना गरिएका २८ वर्षीय खड्काको उपचारकै ...

आज धेरै स्थानमा भारी वर्षाकाे सम्भावना

न्यूज सञ्जाल १६ श्रावण २०८१, बुधबार ०७:३१

झापा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र ...

ब्राउन सुगरसहित दमकका तीन जना युवा पक्राउ

न्यूज सञ्जाल १६ श्रावण २०८१, बुधबार ०७:१६

झापा । सीमावर्ती झापा गाउँपालिकाबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दमक नगरपालिकाका तीन जना युवा पक्राउ परेका छन् ।   हिजो दिउँसो ३ः१० बजे झापा गाउँपालिका वडा नम्बर १ सालमारामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले को.३२ प ८९७४ नम्वरको ...

बालिकामाथि यौन दुर्व्यवहार आरोपमा देवी माविका सुरक्षा गार्ड पक्राउ

न्यूज सञ्जाल १५ श्रावण २०८१, मंगलवार १९:४०

बिर्तामोड । झापाको बिर्तामोडस्थित नमुना स्कुल देवी माविका सुरक्षा गार्ड बालिकामाथि यौन दुर्ववहार अभियोगमा पक्राउ परेका छन्।   इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार जिल्लामै प्रतिष्ठित देवी माविका सुरक्षा गार्ड करिब ७० वर्षीय तेजबहादुर पान्डे बालिका यौन दुर्व्यवहार अभियोगमा गत बुधबार ...

1 82 83 84 85 86 741
×