पूर्वफुटबलर राईको अन्त्येष्टिमा शुभचिन्तकको बाक्लो उपस्थिति
झापा । हृदयघातका कारण निधन भएका पूर्वराष्ट्रिय फुटबल खेलाडी गम्भीर राईको आज अन्त्येष्टि गरिएको छ । आज बिहान हल्दिबारी गाउँपालिकास्थित भेलागुडी वनमा किरात संस्कारअनुसार उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिमा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई, महासचिव भगिरथ ...