झापामा ब्राउन सुगरसहित तीन जना पक्राउ
बिर्तामोड । झापामा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । दमकबाट दुईजना र मेचीनगरबाट एकजना पक्राउ परेका हुन् । आइतबार दिउँसो ४ बजे दमक ४ स्थित कृष्ण मन्दिरमा लागूऔषध खरिद बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी ...