बिर्तामोडका विवेक र सरोज ब्राउन सुगरसहित पक्राउ
भद्रपुर। झापाको बिर्तामोडबाट हिजो दिउँसो प्रहरीले लागूऔषध ब्राउन सुगरसहित स्थानीय दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका ३ का १९ वर्षीय विवेक खड्का र २१ वर्षीय सरोज चौधरी रहेका छन् । उनीहरुलाई भद्रपुर नगरपालिका ...