ब्राउन सुगरसहित बिर्तामोडका सुरज र विजय पक्राउ

न्यूज सञ्जाल १९ असार २०८१, मंगलवार ०७:४४

झापा । भारतबाट लागूऔषध भित्र्याउन खोज्ने बिर्तामोडका दुई जना युवा मेची पुलमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बिर्तामोड ७ का ३३ वर्षीय सुरज लामा र वडा नम्बर ५ का २२ वर्षीय विजय मगर रहेका छन् ।   गएराति १० ...

रामबहादुर बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति भराउने फैसला

न्यूज सञ्जाल १८ असार २०८१, सोमबार १८:४३

सर्लाही । बाल यौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।   जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बम्जनविरुद्ध त्यस्तो फैसला गरेको अदालतका स्रेस्तेदार सदन ...

इलाममा ३० प्रतिशत धान रोपाइँ

न्यूज सञ्जाल १८ असार २०८१, सोमबार १७:५६

इलाम । इलाममा यसवर्ष ३० प्रतिशत धान रोपाइँ भएको छ । जिल्लामा मध्य असारसम्ममा ३० प्रतिशत रोपाइँ भएको र अझै रोपाइँ गर्ने क्रम जारी रहेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।   जिल्लाको तल्लो क्षेत्र अर्थात् चुलाचुली गाउँपालिका, माई, ...

मनसुन थप सक्रियः बिहीबारसम्म सावधानी अपनाउन आग्रह

न्यूज सञ्जाल १८ असार २०८१, सोमबार ०८:२८

झापा । देशका धेरै ठाउँमा रातिदेखि पानी परिरहेको छ । ठूलो वर्षा भइरहेका बर्दिया, कास्की, उदयपुर लगायतका ठाउँका खोला र नदीमा अहिले बाढी आएको छ ।   यस्तै बाराको सिमरा, रतनपुरी, निजगढ, कोब्ली, कलैया र आसपासको क्षेत्रमा ठूलो पानी परिरहेकाले ...

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

न्यूज सञ्जाल १८ असार २०८१, सोमबार ०८:०८

झापा । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा लिटरको दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरको पाँच रुपैयाँले भाउ बढाएको निगमले जनाएको छ ।   हवाई इन्धन ...

अर्जुनधारामा धान दिवसः फाेटाे फिचरमा

न्यूज सञ्जाल १७ असार २०८१, आईतवार ०९:३८

झापा । असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव शनिबार देशैभर विविध कार्यक्रमका साथ मनाइएको छ । नेपालमा २०६१ सालदेखि असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको हो ।   यसपाली झापाको अर्जुनधारा नगरपालिकामा ...

आज असार १५-राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव

न्यूज सञ्जाल १६ असार २०८१, शनिबार ०७:१४

झापा । आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदैछ । नेपालमा २०६१ सालदेखि हरेक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ ।   यसपाली २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव ...

नारायण चोकमा दुर्घटना हुँदा दुईजना घाइते

न्यूज सञ्जाल १५ असार २०८१, शुक्रबार २०:००

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ८ स्थित नारायण चोकमा आज साँझ भएको दुर्घटनामा परी दुई जना घाइते भएका छन् । शनिश्चरे-खुदुनाबारी सडक खण्डको नारायण चोकमा मोटरसाइकल र साइकल दुर्घटना भएको थियो ।   शनिश्चरेबाट खुदुनाबारीतर्फ जाँदै गरेको मे.३ प ९७८ ...

भद्रपुरमा सिक्कल प्रहार गरी एक बृद्धाको हत्या

न्यूज सञ्जाल १५ असार २०८१, शुक्रबार १९:२७

बिर्तामोड । झापाको भद्रपुरमा धारिलो हतियार सिक्कल प्रहार गरी एक वृद्धाको हत्या भएको छ । हत्या गर्ने भद्रपुर २ पृथ्वीनगरस्थित डिगाउँका अन्दाजी ४० वर्षीय राजेश तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार ...

मनसुन थप सक्रिय, आइतबारसम्म धेरै ठाउँमा वर्षाको सम्भावना

न्यूज सञ्जाल १५ असार २०८१, शुक्रबार ०८:३२

झापा । मनसुन थप सक्रिय भएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि पानी परेको छ । लगातार र ठूलो पानी परेका ठाउँका नदी खोलामा बाढी आएको छ ।   चितवनको कल्याणपुर र चर्चरे, काठमाण्डौको गोंगबु र कपन तथा ...

1 93 94 95 96 97 741
×