मौसमः आइतबारसम्म बाढीपहिरो र डुबानको जोखिम
झापा । देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । लगातार र ठूलो पानी परेका ठाउँका नदी खोलामा बाढी आएको छ । दाङको कोइलाबासमा मध्यम वर्षा मापन भएको छ । सोही स्थानमा थप वर्षा हुन सक्ने सम्भावना रहेकोले ...