शनिश्चरे-अर्जुनधारा खानेपानीको न्यूनतम महसुल घटाइयो

न्यूज सञ्जाल १८ चैत्र २०८१, मंगलवार १८:४७

झापा । अर्जुनधारा ८ मा रहेको शनिश्चरे-अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले न्यूनतम ८ युनिट पानी खपतवापत १३० रुपैयाँ महसुल निर्धारण गरेको जनाएको छ ।   आफ्ना ग्राहकका लागि आगामी वैशाखदेखि लागु हुने गरी ८ हजार लिटर (८ युनिट) को ...

डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घट्यो

न्यूज सञ्जाल १८ चैत्र २०८१, मंगलवार ०८:०४

झापा । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी मूल्य घटाएको हो ।   डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन (आन्तरिक) ...

लिपस्टिकदेखि ब्ल्याक लेवल मदिरा लुट्ने ९ जना सार्वजनिक

न्यूज सञ्जाल १६ चैत्र २०८१, आईतवार १९:०३

काठमाडौं । नेपाल प्रहरीले गएको शुक्रबार भएको राजावादी आन्दोलनको क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट गर्ने ९ जनालाई पक्राउ गरेको जनाएको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भाटभटेनीमा लुटपाट गर्नेमध्ये ९ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । कार्यालयले ...

इलामको रोङमा आगलागी, घर र किराना पसल नष्ट

न्यूज सञ्जाल १६ चैत्र २०८१, आईतवार ०७:५३

इलाम । इलामको रोङमा गएराति भएको आगलागीबाट एउटा घर पूर्णले जलेर नष्ट हुँदा लाखौंको क्षति भएको छ । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।   गएराति १०ः४० बजे रोङ गाउँपालिका ३ स्थित चिण्डेपानी बस्ने तिलबहादुर भुजेलको टिनको ...

काँकरभिट्टाबाट करोड मूल्यको सामान बरामद

न्यूज सञ्जाल १२ चैत्र २०८१, बुधबार १९:१७

झापा । भन्सार छलेर भित्राइएको ठूलो परिमाणको लत्ताकपडा र मोटरपार्टस सशस्त्र प्रहरीले राजश्व अनुसन्धानको टोली बोलाएर छापा मार्न लगाएको घटना बाहिरिएको छ।   राजश्व अनुसन्धान कार्यालय इटहरी र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वाटर झापाको संयुक्त टोलीले मेचीनगर ...

काँकडभिट्टाबाट पौने १३ अर्बको पेट्रोलियम पदार्थ आयात

न्यूज सञ्जाल १२ चैत्र २०८१, बुधबार ०९:०६

झापा । चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।   गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको ...

अर्जुनधाराका भैँसी पाल्ने किसानलाई ५० हजार अनुदान

न्यूज सञ्जाल ११ चैत्र २०८१, मंगलवार १९:४५

झापा । अर्जुनधारा नगरपालिका क्षेत्रमा भैँसी पाल्ने किसानहरु घट्दै गएपछि उनीहरुको संरक्षण र सम्वद्र्धन गर्नका लागि नगरपालिकाले आर्थिक अनुदान प्रदान गर्ने कार्यक्रम ल्याएको छ ।   भैँसीपालनबाट राम्रो आम्दानी लिन सकिने भए पनि गाई पाल्ने किसानसरह भैँसी पाल्ने किसानको संख्या ...

वर्ल्डलिङ्कको सेवाग्राही १० लाख नाघ्यो

न्यूज सञ्जाल १० चैत्र २०८१, सोमबार १८:०१

झापा । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कको सेवाग्राही १० लाखभन्दा बढी पुगेको छ । वर्ल्डलिङ्कले यसलाई ऐतिहासिक उपलब्धि हासिल गरेको जनाएको छ ।   योसँगै वर्ल्डलिङ्क १० लाख घरधुरीमा इन्टरनेट जडान पुर्‍याउने देशकै पहिलो सेवाप्रदायक बनेको दाबी पनि गरेको ...

अमेरिकामा ‘उड्ने कार’ को नमूना परीक्षण

न्यूज सञ्जाल १२ फाल्गुन २०८१, सोमबार १८:४९

एजेन्सी । अमेरिकाको एक कम्पनीले उड्ने कारको नमूना परीक्षण गरेको छ । क्यालिफोर्नियामा रहेको एलेफ एअरोनटिक्स कम्पनीले विश्वको पहिलो उड्ने कार तयार गरेर नमूना परीक्षण गरेको बीबीसीले जनाएको छ ।   यो कारको प्रारम्भिक नमूनाले उडान गरेको दृश्य पनि सार्वजनिक ...

अमेरिकी डलरको भाउ १३९ नाघ्याे

न्यूज सञ्जाल २२ माघ २०८१, मंगलवार ०८:३१

झापा । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रूपैयाँ २० पैसा र बिक्रीदर १३९ रूपैयाँ ८० पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी ...

1 7 8 9 10 11 179
×