पानीजहाज चढ्न अनलाइन बुकिङ

न्यूज सञ्जाल २७ माघ २०७६, सोमबार ०८:२८

काठमाण्डौ । नारायणी नदीमा सञ्चालन गर्न लागिएको सानो पानीजहाजमा यात्रा गर्न अनलाइन बुकिङ गर्न मिल्ने भएको छ । सानो पानीजहाज अर्थात् 'क्रुजसीप'मा बिहानी खाना, दिवा खाना र रात्रिकालीन खानासहित यात्राका लागि बुकिङ खुला गर्न लागिएको क्रुजसीप निर्माण गरिरहेको राइनो वाटर ...

ताप्लेजुङमा व्यावसायिक अण्डा उत्पादन सुरू

न्यूज सञ्जाल २७ माघ २०७६, सोमबार ०८:२२

ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा पहिलोपटक व्यावसायिकरुपमा अन्डा उत्पादन सुरु भएको छ । स्थानीय नरेन्द्र मादेनले व्यावसायिकरुपमा अन्डा उत्पादन थालेका हुन् । उनको फार्मबाट दैनिक १८ सय अन्डा उत्पादन भइरहेको छ । फार्ममा २३ सय लेयर्स जातका कुखुरा रहेका छन् ...

बिर्तामोडका कृषक प्राङ्गारिक खेतीमा

न्यूज सञ्जाल २६ माघ २०७६, आईतवार १७:४९

सुरेन्द्र भण्डारी, सुरुङ्गा । सिङ्गो नगरलाई नै विषादी मुक्त बनाउने अभियान बिर्तामोड नगरपालिकाले शुरु गरेसँगै यहाँका कृषक प्राङ्गारिक खेतीतर्फ आकर्षित भएका छन् । अहिले नगरपालिकाको सहयोगमा ‘एक समूह, एक उत्पादन’ कार्यक्रमअन्तर्गत विभिन्न ठाउँमा व्यावसायिक रुपमा सामूहिक खेती शुरु गरिएको छ ...

कोशी पर्यटन महोत्सवमा हात्ती सफारी र डुंगा सयर

न्यूज सञ्जाल २६ माघ २०७६, आईतवार १७:४२

इनरुवा । नेपाल भ्रमण वर्ष सन् २०२० मा लिइएको लक्ष्य पूरा गर्न सुनसरीको कोशी गाउँपालिका–३ कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको छेउमा आयोजना गरिएको कोशी पर्यटन महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकले हात्ती सफारी र डुङ्गा सयर (बोटिङ)को आनन्द लिइरहेका छन् । ...

पर्यटन अर्थतन्त्रको मेरुदण्ड : मुख्यमन्त्री राई

न्यूज सञ्जाल २६ माघ २०७६, आईतवार १७:३४

झापा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालको पर्यटन मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनु भएको छ । नेपाल भ्रमण वर्ष–२०२० लाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म प्रवद्र्धन गर्ने उद्देश्यले नेपालको पूर्वीद्वार झापाको काँकरभिट्टामा शुरु भएको छैठौं ग्रामिण एशियन पर्यटन महोत्सवको आज ...

सिम्रिकद्वारा १९ जनालाई सम्मानसहित पुरस्कार

न्यूज सञ्जाल २४ माघ २०७६, शुक्रबार १८:११

बिर्तामोड । सदस्य संख्याका हिसाबले झापाको चौथो ठुलो सहकारी सिम्रिक साकोसले शुक्रबार १९ जनालाई सम्मानसहित पुरस्कृत गरेको छ । संस्थाको नवौँ वार्षिक साधारणसभाको उपलक्ष्यमा बिर्तामोडको आदर्श ब्यांक्वेटमा आयोजित भव्य समारोहका बीच प्रदेश नम्बर १ का भूमि व्यवस्था, कृषि तथा सहकारी ...

विषादीरहित तरकारीखेती: उत्पादन कम आत्मसन्तुष्टि धेरै

न्यूज सञ्जाल २४ माघ २०७६, शुक्रबार ०८:३१

सन्तोष शर्मा, झापा । ‘तरकारीमा विषादी नहाल्दा उत्पादन कम हुन्छ, तर विषादीरहित तरकारी फलाएर खुवाउन पाउँदा आत्मसन्तुष्टि र गर्व लागेको छ’, झापा विर्तामोड–७ का कृषक होमप्रसाद अधिकारी भन्छन् । बजारमा पाइने विषादीयुक्त तरकारीबाट क्यान्सरजन्य रोग लाग्ने थाहा पाएपछि उनी विषादीरहित ...

खाद्य अधिकारको सवालमा सरोकारवालासँग अन्तरक्रिया

न्यूज सञ्जाल २३ माघ २०७६, बिहीबार १८:१७

शनिश्चरे । मानवअधिकार समूह अर्जुनधाराले बिहीबार खाद्य अधिकारको सवालमा सरोकारवालासँग अन्तरक्रिया सम्पन्न गरेको छ । अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको प्रमुख आतिथ्यमा खाद्य विज्ञ बोलाएर सरोकारवालासँग अन्तरक्रिया गरेको हो । कार्यक्रममा खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन झापाका प्रमुख भरत पुरीले ...

घरबहाल करबाट पहिलोपल्ट उठ्यो छ लाख

न्यूज सञ्जाल २२ माघ २०७६, बुधबार १७:४७

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा २ करोड चार लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यो राजश्व ठेक्काबाहेकको आन्तरिक आयबाट उठ्ने कर, शुल्क, राजश्व रकम हो । नगरपालिकाले यस आर्थिक वर्षमा पाँच करोड राजश्व संकलन गर्ने ...

झापामा फूलखेतीबाट पाँच लाख आम्दानी

न्यूज सञ्जाल २२ माघ २०७६, बुधबार १७:०६

झापा। झापाको विर्तामोड नगरपालिका-९ निवासी लक्ष्मीमाया अधिकारीले सयपत्री फूलको व्यावसायिक खेती गरेको अढाई वर्ष भयो । उहाँले फूलखेती गरेरै आफ्नो परिचय फेर्नुभएको छ । परिचयसँगै उहाँको जीवनशैलीसमेत फेरिएको छ । गाउँ समाजमा लक्ष्मी दिदी भन्नेहरु अहिले उहाँलाई ‘फूलमाया’ भन्छन् । ...

1 … 143 144 145 146 147 … 183
×