करिब १४ लाखको सुपारी बरामद

न्यूज सञ्जाल १६ मंसिर २०७६, सोमबार १८:१३

झापा । झापाको मेचीनगर नगरपालिका–६ तुर्केनीबाट भारततर्फ निकासी गर्न लागिएको अवस्थामा ठुलो परिमाणको सुपारी बरामद भएको छ । नेपालबाट भारततर्फ सुपारी लैजाँदै गरेको भन्ने बिशेष सूचनाका आधारमा आज (सोमबार) बिहान राति साँढे १२ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका ...

सम्मान गर्दै सहनशीलको १०औँ साधारणसभा सम्पन्न

न्यूज सञ्जाल १६ मंसिर २०७६, सोमबार १८:०४

अर्जुनधारा । विभिन्न विधाका व्यक्तित्वलाई सम्मान गर्दै झापा अर्जुनधारा–८ को सहनशील महिला बचत तथा ऋण सहकारी संस्थाले १०औं साधारणसभा सोमबार सम्पन्न गरेको छ । यसरी सम्मानित हुनेहरुमा असल ऋणीतर्फ इन्दिरा थापा पोर्तेल र पार्वती शर्मा, उत्कृष्ट बाल बचततर्फ मामुन्नी राजवंशी ...

कुमरखोद छोटी भन्सार : आम्दानीभन्दा खर्च धेरै

न्यूज सञ्जाल १६ मंसिर २०७६, सोमबार ०८:०८

लीलाराज झापाली, बिर्तामोड । भन्सार भन्ने बित्तिकै बढी राजस्व सङ्कलन हुने अड्डा र त्यसै कारणले कर्मचारीको पनि रोजाइमा पर्ने भन्ने हुन्छ । तर, झापाको कुमरखोद छोटी भन्सारमा भने यो नियम लागू नहुन पनि सक्छ। द्वन्द्वकालमा विस्तापित र गत माघ १ ...

कृषि, पर्यटन र जलश्रोत प्रदेश १ को मुख्य प्राथमिकता : मुख्यमन्त्री राई

न्यूज सञ्जाल १४ मंसिर २०७६, शनिबार १८:१५

इलाम । प्रदेश १ मुख्यमन्त्री शेरधन राईले प्रदेश विकासका लागि कृषि, पर्यटन र जलश्रोतलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। प्रदेश १ कृषि, पर्यटन र औधोगिक क्षेत्रको हिसाबले अथाह संभावना रहेकाले सो क्षेत्र लगानीको पहिलो प्राथमिकतामा राखिएको बताएका हुन्। ...

पाँचथरमा हाते चियाको माग बढ्दो

न्यूज सञ्जाल १४ मंसिर २०७६, शनिबार १७:५८

पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरमा परम्परागत हाते चियाको माग वढेको छ । आधुनिक मेसिनले बनाएको चिया भन्दा परम्परागत सुधारिएको हातेपत्ति चिया स्वादिलो हुने भएपछि स्थानीय बजारमा माग बढेको हो । हातैले पेलेर बनाएको चियापत्ति उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ...

झापामा धान उत्पादन घट्यो, शिवसताक्षीमा भने बढ्यो

न्यूज सञ्जाल १४ मंसिर २०७६, शनिबार ०८:२२

विनोद सापकोटा, झापा । यो वर्ष झापामा धान उत्पादन घटेको छ । समयमै वर्षा र मलखादको व्यवस्थापन नहुँदा धान उत्पादन घटेको हो । तर, अनुमान गरेको भन्दा धानको उत्पादन नघटेको कृषि ज्ञान केन्द्र झापाका कृषि विकास अधिकृत निलकमल सिंहले जानकारी ...

झापाको मदरगाछमा ‘ड्रागन फ्रुट’को व्यावसायिक खेती

न्यूज सञ्जाल १३ मंसिर २०७६, शुक्रबार १८:१७

झापा। कृषि उद्यममा लगानी बढाइरहेको गोल्यान एग्रो प्रालिले झापा गाउँपालिका-७ को मदरगाछमको अढाई बिघा जग्गामा पहिलोपटक यसै वर्षदेखि 'ड्रागन फ्रुट'को खेती शुरु गरेको छ । सिउडी प्रजातिको यो फल अति गुलियो, स्वादिलो र महङ्गो मानिन्छ । दुई वर्षमा फल्ने यो ...

झिलझिलेमा हाटखोलाको टहरा नगरले बनाउने

न्यूज सञ्जाल १२ मंसिर २०७६, बिहीबार १८:२३

झिलझिले । शिवसताक्षी नगरको ठुलो झिलझिले बजारको टहराको जिर्णाेद्वार शिवसताक्षी नगरपालिकाले गर्ने भएको छ । टहराको जिर्णोद्वार गर्न स्थानीयले नगरमा स्थानीय सञ्चारकर्मीमार्फत अनुरोध गरेपछि नगरकी उपमेयर भोजकुमारी नेपालले टहराको जिणोद्वार गर्ने नगरको दायित्व रहेको बताइन् । उनले भनिन्, ‘यसअघि नै ...

शिवसताक्षीमा अहिलेसम्मकै ठुलो लेखा तालिम

न्यूज सञ्जाल ११ मंसिर २०७६, बुधबार १८:३०

झिलझिले । शिवसताक्षी नगरपालिकाले बुधबारदेखि दूधे श्रोतकेन्द्र भवनमा लेखा व्यवस्थापन तालिम शुरु गरेको छ । यो तालिमलाई नगरले हालसम्मकै पहिलो र ठुलो भनेर टिप्पणी गरेको छ । शिवसताक्षी नगरको आर्थिक सहयोग र सहकारी शाखाको संयोजनमा ७ दिवसीय सहकारी लेखा तालिम ...

कन्याममा देउराली हाइकिङ : चिया-पर्यटनको अभ्यास

न्यूज सञ्जाल ११ मंसिर २०७६, बुधबार १७:४८

युवराज गौतम, इलाम । नेपालमा विस्तारै चिया पर्यटन (टी एन्ड टुरिज्म)को अवधारणा अनुरुप प्रवद्र्धनका कामहरु हुन थालेका छन् । विशेषगरी इलाम र धनकुटामा चिया पर्यटनको अभ्यास सुरु भएको हो । इलाम सदरमुकामस्थित चिया बगानभित्र रेलिङ तथा पोखरी निर्माण भइसकेको छ ...

1 … 151 152 153 154 155 … 183
×