छुर्पीबाटै वार्षिक ५० लाख आम्दानी
तेह्रथुम । लालीगुराँस नगरपालिका ४ फुलेकका ४८ वर्षीय देवेन्द्र पौडेलले छुर्पी बिक्रीबाट वार्षिक ५० लाख आम्दानी गरिरहेका छन् । १४ वर्ष वैदेशिक रोजगारीमा बिताएर गाउँ फर्किएका पौडेलले २ वर्षअघि व्यावसायिक छुर्पी उद्योग सञ्चालनमा ल्याएका हुन् । इलामको नाम्सालिङमा गएर पौडेलले ...