पशुपतिनगर अध्यागमन कार्यालय कामविहीन
भीम चापागाईं, इलाम । पूर्वीपहाडकै एकमात्र सहज भारतीय नाका मानिएको पशुपतिनगरमा अध्यागमन कार्यालय औपचारिक रूपमै खुलेको बुधबार ठीक ४ महिना भएको छ। तर, यतिका समयसम्म न यहाँ दरबन्दीअनुसार कर्मचारी आएका छन् न कार्यालयले कामै सुरु गरेको छ। निकै 'जोड' गरिए ...