मिसावट पेट्रोल बेच्दै भद्रपुरको सन्तोष ट्रेडिङ, आयो मोटरसाइकलमा खराबी

न्यूज सञ्जाल २५ असार २०७६, बुधबार १०:५५

पार्थ मण्डल, झापा । भद्रपुर ६ स्थित झापाचोकमा रहेको सन्तोष ट्रेडिङले मिसावट गरी पेट्रोलियम पदार्थ बेच्न गरेको घटना सार्वजनिक भएको छ । नेपाल आयल निगम लिमिटेडको बिक्रेता सन्तोष ट्रेडिङले पेट्रोलमा डिजेल मिसावट गरी बेचेको सवारीधनीको मोटरसाइकलमा खराबी आउन थालेपछि यस्तो ...

गाउँगाउँमा लघु उद्योग, गाउँमै रोजगारी

न्यूज सञ्जाल २५ असार २०७६, बुधबार १०:४६

वसन्त लिम्बू, ताप्लेजुङ । मैवाखोला गाउँपालिका-४ साँघुका पहलमान चोङबाङले घरमै हाते कागज उद्योग सञ्चालन गर्दै आएका छन्। उनको उद्योगमा १८ जनाले दैनिक काम रोजगारी पाइरहेका छन्। स्थानीय जंगलमा पाइने अर्गेली र लोक्ताको प्रयोग गरी उद्योगबाट वार्षिक एक हजार तीन सय ...

अब शनिश्चरेमा सत्यलक्ष्मी भेराइटिज

न्यूज सञ्जाल २३ असार २०७६, सोमबार १८:५१

झापा । झापाको अर्जुनधारा-८ स्थित शनिश्चरे बजारमा सोमबारदेखि सत्यलक्ष्मी भेराइटिजले आफ्नो सेवा सुुरु गरेको छ । मोबाइल सेवाबाट बञ्चित निम्न आय भएका समुदायलाई लक्षित गरी विशेषगरी मोबाइल र इलेक्ट्रिक सामान बिक्रीका लागि सत्यलक्ष्मीले भेराइटिज सञ्चालनमा ल्याएको हो । शनिश्चरेकै खुदुनाबारी ...

झापामा १५ प्रतिशतमात्रै रोपाइँ, इलाममा २५ प्रतिशत

न्यूज सञ्जाल २२ असार २०७६, आईतवार ०८:१८

झापा । झापामा मध्य असार सकिँदासमेत धान रोपाइँले गति लिन सकेको छैन। सातायता वर्षा नभएकाले झापामा रोपाइँ गर्न किसानले पाएका छैनन्। झापामा अहिले १५ प्रतिशत मात्रै रोपाइँ सकिएको छ भने इलाममा मध्य असार बित्दा पनि २५ प्रतिशतमात्र रोपाइँ सकिएको छ ...

भारतबाट आउने तरकारीमा ९० प्रतिशतसम्म विषादी !

न्यूज सञ्जाल २१ असार २०७६, शनिबार १७:२१

विष्णु विश्वकर्मा, काठमाण्डौ- भारतबाट आउने तरकारीमा ९० प्रतिशतसम्म विषादी रहेको कृषि विज्ञले बताएका छन् । रासायनिक मल र धेरै मात्रामा विषादी हालेर उत्पादन गरिएको तरकारी स्वास्थ्यका लागि हानिकारक रहेको उनीहरुको भनाइ छ । 'कालिमाटीमा आउने सबैजसो तरकारी भारतकै हो', कृषिविज्ञ ...

भारतको दबावपछि तरकारी र फलफूलमा विषादी परीक्षण रोकियो

न्यूज सञ्जाल २० असार २०७६, शुक्रबार १८:०९

काठमाडौं । भारतले चर्को दबाव दिएपछि सरकारले तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल बलदेवले शुक्रबार बसेको संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा यसको जानकारी दिएका हुन्। भारतले ...

तस्करीको रक्तचन्दन १३ वर्षदेखि कोठामै थन्कियो

न्यूज सञ्जाल १९ असार २०७६, बिहीबार १३:४४

लक्ष्मी काफ्ले, झापा । भारतबाट तस्करी गरेर ल्याएको रक्तचन्दन १३ वर्षदेखि झापा डिभिजन वन कार्यालयको कोठामा थन्किएको छ । तस्करीमा संलग्न व्यक्ति कैद भुक्तान गरेर रिहा भइसक्दा पनि बरामद रक्तचन्दन के गर्ने भन्ने विषयमा निक्र्योल नहुँदा सुरक्षाकर्मीले पहरा दिइरहेका छन् । भारतबाट ...

विषादी जाँच नगर्न भारतीय दबाब

न्यूज सञ्जाल १९ असार २०७६, बिहीबार ०९:५७

अर्जुन सुवेदी, काठमाडौं । सरकारले विषादीयुक्त तरकारी र फलफूल आयात रोक्न सीमानाकामा कडाइ गरेपछि भारतले आपत्ति जनाएको छ। उसले विषादीयुक्त तरकारी र फलफूल जाँच्न नेपाल सरकारले गरेको नयाँ व्यवस्था हटाउन दबाब दिएको छ। भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी ...

६ महिनामा १२ चेक बाउन्सका मुद्दा

न्यूज सञ्जाल १६ असार २०७६, सोमबार ०८:२१

सुम्निमा चाम्लिङ, इटहरी- इटहरीकी शान्ता राईले वर्षा कार्कीलाई ६५ लाख रुपैयाँ सापटी दिएकी थिइन् तर धेरै समयसम्म कार्कीले पैसा फर्काउन सकेकी थिइनन् । ०७५ असार ३१ मा भने उनले ५६ लाखको चेक काटेर राईलाई दिएकी थिइन् ।उक्त चेकमा हिमालय बैंक लिमिटेड शाखा कार्यालय ...

अन्न भण्डारमै खेत घटयो, बर्सेनि धान खेती खुम्चँदो

न्यूज सञ्जाल १६ असार २०७६, सोमबार ०७:२५

विनोद भण्डारी, विराटनगर- प्रदेश १ को अन्नको भण्डार मोरङ, सुनसरी र झापाको खेतीयोग्य जग्गा प्लटिङ र इँटाभट्टाका कारण हरेक वर्ष घटदै गएको छ । घडेरी र इँटाभट्टाकै कारण दशकयता यी तीन जिल्लामा झन्डै ४० हजार हेक्टर जमिन घटेको छ । ...

1 164 165 166 167 168 182
×