होटलमा लगानी गर्दै तन्नेरी
तोयानाथ भट्टराई, इलाम । कन्याम र अन्तुमा पर्यटकको आगमन वर्षेनी बढ्दै गएपछि मेची राजमार्गको पाल्टाँगे-शान्ति चोक क्षेत्रको करिब तीन किलो मिटर क्षेत्रमा होटल लजको संख्या ह्वातै बढेको छ। केही वर्षअघि पातला घर देखिने यहाँ १० वटा होटल हालसालै मात्र खुलेका ...