भोजपुरमा चिया खेती विस्तार गरिँदै
भोजपुर । भोजपुर नगरपालिका वडा २, ५, ९, १० मा पर्ने धापखर्क टिमुरे सुन्तले क्षेत्रलाई ‘चिया जोन’ का रूपमा विस्तार गर्ने उद्देश्यले चिया खेती विस्तार गरिएको छ । नगरपालिकाले थामडाँडा टेम्के सिलिचुङ संस्थासँग सहकार्य गरी चिया खेती विस्तार गर्ने भएको छ । ...