अर्थमन्त्रीले भने, ‘आइफा अवार्डलाई रकम दिन्नँ !’
काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले भारतीय चलचित्रहरुलाई पुरस्कृत गर्ने कार्यक्रम 'आइफा अवार्ड'का लागि रकम नदिने बताएका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खतिवडाले अवार्डका लागि पैसा दिने विषयमा सरकारले औपचारिक निर्णय नगरेको जानकारी दिए। पूर्वपरराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनी तथा पूर्वगृहमन्त्री ...