अर्जुनधारको बजेट एक अर्ब छ करोड !

न्यूज सञ्जाल १० असार २०७६, मंगलवार २०:२१

झापा । अर्जुनधारा नगरपालिकाको पाँचौ नगर सभा मंगलबारदेखि सुरु भएको छ । नगर प्रमुख हरिकुमार रानाको अध्यक्षता तथा प्रदेश सांसद बृख प्रधानको प्रमुख आतिथ्यमा सुरु भएको नगर सभामा नगरकी उपमेयर तथा योजना तर्जुमा समितिकी संयोजक कमला आचार्यले नगरको वार्षिक नीति ...

भ्रमणको रकम बचाएर अचार बनाउने तालिम

न्यूज सञ्जाल १० असार २०७६, मंगलवार १९:२८

झापा । अर्जुनधारा नगरपालिका वडा नम्बर ६ को एक उपाभोक्ता समितिले अध्ययन, अनुगमन भ्रमण शीर्षकबाट बचेको रकमबाट तीन दिने अचार बनाउने तालिम सम्पन्न गरेका छन् । वडा समितिको आयोजनामा आयोजित तीन दिवसीय अचार बनाउने तालिम सम्पन्न भएको हो । वडास्तरमा ...

कन्याममा २६ करोडको लागतमा चिया परीक्षण केन्द्र बन्दै

न्यूज सञ्जाल १० असार २०७६, मंगलवार ०९:१७

इलाम । चियाको राजधानी घोषित इलामको सूर्योदय नगरपालिकाको कन्याममा नेपालमा नै पहिलो पटक चिया परिक्षण केन्द्र 'टि टेस्टिङ सेन्टर' स्थापना हुने भएको छ । प्रदेश सरकार र सूर्योदय नगरपालिकाको साझेदारीमा परिक्षण केन्द्र बन्न लागेको हो । त्यसका लागि प्रदेश सरकारले ...

पूर्वी पहाडी जिल्ला खडेरीको चपेटामा

न्यूज सञ्जाल ९ असार २०७६, सोमबार ०९:०९

गिरीराज बाँस्कोटा, पाँचथर । असारको पहिलो साता सकिँदा पनि पूर्वी पहाडी जिल्लाका बासिन्दाले चर्को खडेरी खेपिरहेका छन्। खडेरीका कारण पाँचथर, तेह्रथुम र धनकुटाका सुक्खाग्रत क्षेत्रमा उम्रिएका मकै बोटमै सुक्न थालेका छन्। खासगरी तमोर नदीले छोएका गाउँपालिकामा चर्को खडेरीको मार छ। ...

सूर्योदयले तोकेको मूल्य नदिने भन्दै गरे उद्योग बन्दको निर्णय

न्यूज सञ्जाल ८ असार २०७६, आईतवार १९:५६

इलाम । सूर्योदय नगरपालिकाले तोकेबमोजिम चिया किसानको हरियोपत्ती खरिद गर्न नसक्ने भन्दै यहाँका चिया उद्योगीहरुले चिया कारखाना बन्द गर्ने निर्णय गरेका छन् । सूर्योदय नगरपालिकाले कार्यविधि २०७५ बनाएरै लागु गरेपछि यस नगरमा आवद्ध चिया उद्यमीहरुको संगठन सूर्योदय टी प्रोड्युसर्स एशोसिएसनले ...

तेह्रथुममा ढाकाले फेरिएको जीवन

न्यूज सञ्जाल ८ असार २०७६, आईतवार १७:५२

तेह्रथुम । सामान्य परिवारमा जन्मिएकी लालीगुराँस नगरपालिका सोल्माकी सिर्जना तेयुङलाई सानैदेखि सीपमूलक काम सिक्ने इच्छा थियो। तर, उनको आर्थिक हैसियत कमजोर थियो। उनी विद्यालय जाँदा पनि पढाइभन्दा तस्बिर कोर्ने र विद्यालय छेउका घरमा महिलाले ढाका कपडा बुनेको हेर्थिन्।ढाकाको टोपी बुनिरहेका ...

फ्रेन्डसिप पार्कका लागि मुआब्जा वितरणमा ढिलाइ

न्यूज सञ्जाल ८ असार २०७६, आईतवार १७:४०

अर्जुन राजवंशी, दमक । प्रस्तावित ‘चाइना–नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्कका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणका ढिलाइ भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ७ महिना बितिसक्दा पहिलो चरणको मुआब्जा वितरण पनि पूरा गरेको छैन । पहिलो चरणको मुआब्जा वितरण गत पुसदेखि थालिएको ...

खाद्य संस्थानको गोदाम प्रयोगविहीन

न्यूज सञ्जाल ८ असार २०७६, आईतवार ०९:५४

झापा । पूर्वी पहाडी जिल्लामा खाद्यान्न सहज आपूर्तिको लागि झापाको चन्द्रगढीमा नेपाल खाद्य संस्थानबाट स्थापना भएको खाद्य गोदाम प्रयोगविहीन बनेको छ। विसं २०४४ सालमा खाद्य कार्यालय विर्तामोड सरेपछि चन्द्रगढीमा रहेका दुइटा गोदाम प्रयोगविहीन बनेका हुन्। कृषि खरिद-विक्री संस्थानमार्फत् खाद्यान्न आपूर्ति ...

असार १० भित्रै बजेट ल्याउन स्थानीय तहलाई निर्देशन

न्यूज सञ्जाल ८ असार २०७६, आईतवार ०९:४६

झापा । सङ्घीय सरकारले स्थानीय तहरुलाई असार १० गतेभित्रै बजेट ल्याइसक्न निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै स्थानीय तहलाई यस्तो निर्देशन दिएको हो । अर्थ मन्त्रालयको पत्रअनुसार असार १० भित्रै स्थानीय तहले आफ्नो गाउँ तथा ...

झापाकी उद्यमी महिलालाई कर शिक्षा

न्यूज सञ्जाल ७ असार २०७६, शनिबार १६:४९

अर्जुन राजवंशी, बिर्तामोड- बिनु कट्टेल थपलिया नारी फिटनेस सेन्टर सञ्चालक हुन् । तीन वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आए पनि थपलियालाई करसम्बन्धी ज्ञान छैन । थपलिया जस्तै नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली पनि व्यावसायिक करका विषयमा अनविज्ञ छिन । उनीहरूजस्तै ...

1 … 167 168 169 170 171 … 183
×