दमकबाट ६ टन अस्वस्थ माछा बरामद
दमक । झापाको दमकमा धेरै चलेको अम्बिका माछा फ्राइमा दमक नगरपालिकाको अनुगमन टोलीले अनुगमन गरेर ६ टन अस्वस्थ माछा बरामद गरेको छ । दमक नगरपालिका उपप्रमुख एवं अनुगमन समिति संयोजक रेगिना भट्टराई प्रसाईका अनुसार अति नै फोहोर तवरले डिफ्रिजमा ...