पेट्रोलको भाउ लिटरमै ११ रुपैयाँले घट्यो
झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजल, मट्टीतेलको भाउ प्रतिलिटर पाँच रुपैयाँ घटाइएको निगमले जनाएको छ । भारतबाट भाउ घटेर आएकाले स्वचालित ...