इलामका दुई पसललाई ग्यास बिक्री गर्न रोक

न्यूज सञ्जाल ७ भाद्र २०८०, बिहीबार १५:३८

इलाम । जिल्ला प्रशासन कार्यालय इलामले अनुमतिबिना ग्यास बेच्ने दुईवटा पसललाई बिक्री वितरणमा रोक लगाएको छ । दुवै पसलका सञ्चालकलाई तीन दिनभित्र प्रशासन कार्यालयमा हाजिर हुन भनिएको छ ।   प्रशासनले गरेको अनुगमनका क्रममा बिना अनुमति खाना पकाउने ग्यास बिक्री ...

दमकको सार्वजनिक स्थलमा मादक पदार्थ बिक्री वितरणमा रोक

न्यूज सञ्जाल ७ भाद्र २०८०, बिहीबार १५:२८

दमक । दमक नगरपालिकाले सार्वजनिक स्थलको १ सय मिटरमा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा बुधबारदेखि रोक लगाएको छ । यसको कार्यान्वनका लागि अनुगमन पनि सुरु गरिने र अटेर गर्नेलाई कारवाही गरिने सार्वजनिक सूचनामार्फत नगरपालिकाले जानकारी गराएको छ । ...

अर्जुनधारामा ढाकाको उत्पादनलाई संरक्षण गर्न जोड

न्यूज सञ्जाल ६ भाद्र २०८०, बुधबार १८:५०

शनिश्चरे । झापाको अर्जुनधारामा आयोजित एक कार्यक्रमका वक्ताहरुले ढाका कपडाको उत्पादनलाई संरक्षण गरिनुपर्नेमा जोड दिएका छन् ।   अर्जुनधारा ८ स्थित श्री नारी चेतना समूहले आयोजना गरेको आत्मनिर्भरताका लागि ढाका बुनाई सीप विकास तीन महिने तालिमको समापनका अवसरमा अग्रज पत्रकार ...

पशुपतिनगरमा भारतीय रुपियाँ साट्न प्रक्रिया सुरु

न्यूज सञ्जाल ५ भाद्र २०८०, मंगलवार १९:३६

इलाम । भारतीय रुपियाँ (भारु) सटहीका लागि इलामको पशुपतिनगरस्थित राष्ट्रिय वाणिज्य बैङ्कले प्रक्रिया सुरु गरेको छ । वाणिज्य बैङ्कको विभागबाट भारतीय रुपियाँ सटही गर्न निर्देशनसहितको पत्र आएपछि आजबाट बैङ्कले प्रक्रिया थालेको हो ।   सटही काउन्टर सुरु गर्न केही विधि ...

झापाका तीन पानी उद्योगविरुद्ध मुद्दा

न्यूज सञ्जाल ५ भाद्र २०८०, मंगलवार १८:५८

बिर्तामोड । दुषित पानी बेचेको प्रमाणित भएपछि झापाका तीनवटा पानी उद्योगविरुद्ध मुद्दा परेको छ । दुषित पानी बेचेको प्रमाणित भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झापाका तीन वटासहित २१ वटा उधोगविरुद्ध मुद्धा दायर गरेको हो ।   खाद्य प्रविधि ...

झुम्काबाट नक्कली नोटसहित एक जना पक्राउ

न्यूज सञ्जाल ४ भाद्र २०८०, सोमबार ०८:०६

सुनसरी । सुनसरीको रामधुनी नगरपालिकाबाट १७ हजार ५ सय नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार रामधुनी वडा १ का ३६ वर्षीय रोशन चौधरीलाई ५ सय रुपियाँका ३५ थान नक्कली नोटसहित इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको ...

झिलझिलेका व्यवसायीको घरमा आगलागी: ५० लाखको क्षति

न्यूज सञ्जाल २ भाद्र २०८०, शनिबार १९:१८

झापा । झापाको शिवसताक्षी नगरपालिकास्थित झिलझिले बजारमा एक व्यापारीको घरमा आगलागी हुँदा ५० लाखभन्दा बढिको क्षति भएको जनाइएको छ । स्थानीय मोहन मैनालीको घरको पूजा कोठामा विद्युत सर्ट भई बिहान करिब ७ः३० बजेबाट आगलागी सुरु भएको हो ।   इलाका ...

साढे २४ करोड ठगी गर्ने गौरादहका दम्पती कारागार चलान

न्यूज सञ्जाल ३२ श्रावण २०८०, बिहीबार ०६:५३

झापा । सर्वसाधारण जनताका साढे २४ करोड बढी रकम ठगी गर्ने एक दम्पतीलाई पुर्पक्षका लागि झापा कारागार चलान गरिएको छ ।   झापा जिल्ला अदालतले मंगलबार गौरादह १ का सुन व्यवसायी सोमराज विश्वकर्मा र उनकी श्रीमती सुभद्रा विश्वकर्मालाई पुर्पक्षका लागि ...

लालीखर्कको दूध डेरीमा आगलागी, ३० लाख बढीको क्षति

न्यूज सञ्जाल २८ श्रावण २०८०, आईतवार ०७:४७

फिदिम । पाँचथरको फिदिम नगरपालिका ३ स्थित एक दूध डेरीमा शनिबार दिउँसो आगलागी हुँदा लाखौं रकम बराबरको क्षति भएको बताइएको छ ।   डेरी सञ्चालक टीका राईले आगलागीबाट ३० लाखको क्षति भएको दाबी गरेका छन् । मिना दुग्ध डेरी नामक ...

साम्भवी बेभरेजको जुसिका मैंगो र मेन्टेन मैंगो जुस बजारमा

न्यूज सञ्जाल २७ श्रावण २०८०, शनिबार १८:३०

झापा । झापाको अर्जुनधारा ५ मा रहेको साम्भवी फुड एण्ड बेभरेजेज प्रालिले नयां जुस (पेय पदार्थ) बजारमा ल्याएको छ । कम्पनीले जुसिका मैंगो र मेन्टेन मैंगो जुस बजारमा ल्याएको हो ।   करिब ९ वर्षअघि स्थापना भएको हल्का पेय पदार्थ ...

1 24 25 26 27 28 179
×