पेट्रोल र डिजेलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको घट्यो

न्यूज सञ्जाल १७ श्रावण २०८०, बुधबार ०८:२४

झापा । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेपछि लागू हुने गरी पेट्रोल लिटरमा ९ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरमा सात रुपैयाँ बढाएको हो ।   खाना पकाउने एलपी ग्यासको मूल्य भने ...

कन्टेनर भन्सारभित्रैबाट बाहिरिएको खुलासा, राजश्व नछलेको दाबी

न्यूज सञ्जाल १४ श्रावण २०८०, आईतवार ०८:०४

काँकरभिट्टा । पुरानो भन्सारमा शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा लिएको ना २ ख ४९०२ नम्बरको कन्टेनर मेची भन्सार कार्यालय भित्रैबाट बाहिरिएको खुलासा भएको छ । यसअघि मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले पुरानो भन्सारमा बरामद भएको सामानसहितको कन्टेनर ...

भन्सार छलिएको सवा करोडको सामानसहित कन्टेनर बरामद

न्यूज सञ्जाल १३ श्रावण २०८०, शनिबार १८:४१

झापा । पूर्वी नाका काँकरभिट्टामा एक सयभन्दा बढीको सामानमा भन्सार महसुल असुल गरिरहेकै अवस्थामा भन्सार छलेर भित्र्याइएको सवा करोडभन्दा बढीको सामान बोकेको कन्टेनर प्रहरीले बरामद गरेको छ ।   भन्सार छलेको सवा करोडभन्दा बढी मूल्यको सामान प्रहरीले बरामद गरेपछि नाकाबाट ...

भद्रपुर बजारमा बग्रेल्ती म्याद गुज्रिएका र अखाद्य वस्तु

न्यूज सञ्जाल १३ श्रावण २०८०, शनिबार ०७:२७

झापा । आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै भद्रपुर नगरपालिकाले बजार अनुगमनलाई प्राथमिकता दिएको छ । आर्थिक वर्ष ०८०/०८१ को सुरुदेखि नै नगरपालिकाले बजार अनुगमन गर्न थालेको छ ।   नगरउपप्रमुख तथा अनुगमन समिति संयोजक राधा कार्कीको नेतृत्वमा सरोकारवाला सरकारी निकायका ...

भन्सार महसुलकाे विराेधमा काँकरभिट्टा नाका तनावग्रस्त

न्यूज सञ्जाल ९ श्रावण २०८०, मंगलवार १९:३४

झापा । पूर्वी नाका काँकरभिट्टामा मेची भन्सारले पनि सय रुपैयाँभन्दा माथिका सामान आयातमा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने नियम लागू गरेपछि पूर्वी नाका आज दिनभर तनावग्रस्त बन्यो ।   सरकारले साउन १ गतेदेखि देशभरका सीमावर्ती नाकामा कडाइ गर्दै सय रुपैयाँमाथिको सामान ...

झापा गापाका चिया श्रमिकले ४ महिनादेखि पाएनन् ज्याला

न्यूज सञ्जाल ६ श्रावण २०८०, शनिबार ०८:३८

कुमरखोद (झापा) । झापा गाउँपालिकाको चिया बगानमा काम गर्ने मजदुरहरु आफूले श्रम गरेको ज्याला नपाएको भन्दै आन्दोलित भएका छन् । झापा गाउँपालिका वडा नं २ मा रहेको कुवाडी देवी टि इस्टेटमा काम गर्ने मजदुरहरुले ४ महिनादेखि ज्याला नपाएको भन्दै शुक्रबारदेखि ...

इलाममा अलैंची खेती मासिने डर

न्यूज सञ्जाल ५ श्रावण २०८०, शुक्रबार १८:५३

इलाम । इलाममा अलैंची खेती मासिने डर भएको छ । अलैंची मासिदै जान थालेपछि अलैंची खेतीबाट वार्षिक घर खर्च टार्दे आएका किसानलाई समस्या हुने भएको छ ।   यस पटक उत्तरी इलामकोे प्याङ, सोयाङ र जोगमाईमा अलैंची उत्पादनमा ह्रास आउन ...

काँकरभिट्टा नाकाबाट १ सयभन्दा बढीको सामान ल्याए अनिवार्य भन्सार

न्यूज सञ्जाल ५ श्रावण २०८०, शुक्रबार १८:४०

झापा । झापाको पूर्वी नाका काँकरभिट्टा भएर १ सय रुपैयाँभन्दा बढी मूल्यको वस्तु भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्र्याएमा भन्सार लाग्ने भएको छ ।   नेपाल सरकारले यही साउन १ गतेदेखि लागू हुनेगरी सो नियम लगाएको हो । मेची भन्सार ...

साढे २४ करोड ठगेर फरार गौरादहका सोमराज पक्राउ

न्यूज सञ्जाल ४ श्रावण २०८०, बिहीबार २१:०२

झापा । झापाका एक सुनचाँदी व्यवसायी पक्राउ परेका छन् । गौरादहबासीको करोडौं रकम ठगी गरेर भागेका वडा नम्बर १ का सुनचाँदी व्यवसायी सोमराज विश्वकर्मा पक्राउ परेका हुन् ।   गत महिना वडाध्यक्ष नगेन्द्र भण्डारीको मेसेन्जरमा आथिक समस्यामा परेको कारण आफू ...

विमानस्थल भन्सार पार गरेको क्विन्टल सुन सिनामंगलबाट बरामद

न्यूज सञ्जाल ४ श्रावण २०८०, बिहीबार ०७:२६

काठमाडौँ । हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेर सिनामंगल सडकसम्म पुर्‍याइएको करिब एक क्विन्टल सुन बरामद भएको छ । राजस्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको हो भने भन्सारका अधिकारीहरूमाथि प्रश्न उठेको छ ।   मंगलबार राति १० बजे हङकङबाट आएको ...

1 26 27 28 29 30 179
×