कन्याममा बन्यो चिया अनुसन्धान केन्द्र

न्यूज सञ्जाल २१ भाद्र २०८०, बिहीबार ०८:००

इलाम । देशकै पहिलो टी टेस्टिङसहितको अनुसन्धान केन्द्र इलामको कन्याममा निर्माण भएको छ । विदेशी चिया पारखीलाई लक्षित गरी सूर्योदय नगरपालिका र कोशी प्रदेश सरकारको लागानीमा टी टेस्टिङसहितको अनुसन्धान केन्द्र निर्माण भएको हो ।   आर्थिक वर्ष २०७६/७७ मा सुरु भएको टी ...

मितेरी पुलबाट एक किलो सुनसहित महिला पक्राउ

न्यूज सञ्जाल १७ भाद्र २०८०, आईतवार ०९:०१

रसुवा । चीनको केरुङबाट रसुवागढी नाका हुँदै ल्याइएको एक किलो सुनसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा गोसाईकुण्ड गापा वडा नम्बर ३ बस्ने ४१ वर्षीया पाछेमु तामाङ (गुरुङ) रहेकी छन् ।   रसुवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास ...

धनकुटाबाट २ अर्ब ९३ करोडको तरकारी तथा फलफूल निकासी

न्यूज सञ्जाल १६ भाद्र २०८०, शनिबार ०८:०३

हिले । धनकुटा जिल्लाबाट बितेको आर्थिक वर्षमा २ अर्ब ९३ करोड ३६ लाख ८४ हजार रुपैयाँको तरकारी तथा फलफूल जिल्लाबाहिर निकासी भएको छ ।   धनकुटाबाट गत आर्थिक वर्षमा गोलभेँडा, बन्दा, काउली, अदुवा, अकबरे खुर्सानी र भेडे खुर्सानी निकासी भएको ...

खाना पकाउने ग्यासकाे मूल्यमा २३५ रुपैयाँले बढ्यो

न्यूज सञ्जाल १५ भाद्र २०८०, शुक्रबार ०७:३५

झापा । खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढेको छ । बढेको भाउ गएराति १२ बजेदेखि नै लागू भएको नेपाल आयल निगमले जनाएको छ ।   निगमले इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ...

इटहरीमा महिला उद्यमशीलताको प्रदर्शनी

न्यूज सञ्जाल १४ भाद्र २०८०, बिहीबार १८:२७

झापा । इटहरीमा भदौ १५ गतेदेखि आयोजना हुने महिला उद्यमशीलता प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । उद्योग वाणिज्य संघ इटहरीको महिला समितिले आयोजना गरेको प्रदर्शनीको लागि ७५ वटा स्टलको निर्माण सम्पन्न भएको र व्यवसायीहरुको बुकिङ सकिएको जनाइएको छ । ...

झापामा सशस्त्र प्रहरीद्वारा ४ लाखको जुत्ताचप्पल बरामद

न्यूज सञ्जाल ११ भाद्र २०८०, सोमबार १९:०१

झापा । झापाका सीमा नाकाबाट तस्करी गतिविधि मौलाएसँगै सशस्त्र प्रहरीले निगरानी बढाएको छ । सोही क्रममा सशस्त्र प्रहरीले १२ घण्टाभित्र जिल्ला विभिन्न नाकाबाट भन्सार छलेर नेपाल भित्र्याइएका सामानसहित सवारीसाधन नियन्त्रणमा लिएको छ ।   सशस्त्र प्रहरी बल नेपाल नम्बर २ ...

पाथीभराको भेटी ७ करोड ८८ लाख मौज्दात

न्यूज सञ्जाल ११ भाद्र २०८०, सोमबार १७:२१

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको भेटी रकम ७ करोड ८८ लाख रुपैयाँभन्दा बढी मौज्दात छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार हालसम्म सङ्कलन भएको भेटीमध्ये उक्त रकम बराबर मौज्दात रहेको हो ।   समितिले आइतबार सार्वजनिक गरेअनुसार गत आर्थिक ...

अर्जुनधाराका १० हजारबढी पशुलाई लम्पी स्किनविरुद्धको खोप

न्यूज सञ्जाल १० भाद्र २०८०, आईतवार १८:५७

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा १० हजारभन्दा बढी पशुमा लम्पी स्किन रोगका विरुद्ध खोप लगाइएको छ । प्रकोपको रुपमा फैलिएको लम्पी स्किनविरुद्ध नगरका ११ वटै वडा रहेका पशुमा खोप लगाइएको हो ।   किसानलाई सहुलियत दरमै साउन २२ गतेदेखि पशुमाथि ...

बिर्तामोडका व्यापारी अग्रवाल फरार, ८० करोड ठगेको उजुरी

न्यूज सञ्जाल १० भाद्र २०८०, आईतवार ०८:१७

बिर्तामोड । झापामा एकपछि अर्को गर्दै ठगीका घटना बढ्न थालेका छन्। बिर्तामोडमा ‘पङ्कज चामल भण्डार’ नामको पसल सञ्चालन गर्दै आएका पङ्कज अग्रवालले पाँचथर, ताप्लेजुङ, इलाम, झापा र सुनसरीका दुई सयभन्दा बढीको ८० करोड रकम ठगेर फरार भएका छन्।   उनी ...

झापामा प्याजको मूल्य चार दिनमै दोब्बर बृद्धि

न्यूज सञ्जाल ९ भाद्र २०८०, शनिबार ०८:३१

बिर्तामोड । चार दिनअघि ४० रुपैयाँ प्रतिकिलो रहेको प्याजको मूल्य यतिबेला दोब्बरबढी बृद्धि भएको छ । शुक्रबार बिर्तामोडको कृषिथोक बजारमा प्याजको थोक मूल्य ७० देखि ७५ रुपैयाँ रहेको थियो भने खुद्रा मूल्य ८० देखि सय रुपैयाँसम्म पुगेको छ ।   ...

1 23 24 25 26 27 179
×