बिर्तामोडमा अवैध मोबाइलको धन्दा, व्यापारीले नै मारे छापा
बिर्तामोड । भारतबाट भन्सार छलेर अवैधरूपमा भित्र्याइएका मोबाइल सेटसहित प्रहरीले झापाको बिर्तामोडबाट एकजना व्यवसायीलाई बुधबार पक्राउ गरेको छ । बिर्तामोडमा व्यवसाय गरिरहेका मोवाइल डिलरहरुको सहयोगमा प्रहरीले व्यवसायी शंकर वंशललाई नियन्त्रणमा लिएको हो । व्यवसायी वंशलले हनुमान सेन्ट्रलको माथिल्लो तलामा ...