शिक्षा सहकारीद्वारा ऋणी सदस्यको कर्जा मिनाहा

न्यूज सञ्जाल २ श्रावण २०८०, मंगलवार १९:०२

धुलाबारी । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले एकजना ऋणी सदस्यको कर्जा मिनाहा गरेको छ । झापाको धुलाबारी निवासी सञ्जयकुमार मेहताको मृत्युपछि कर्जा मिनाहा भएको हो ।   शिक्षा बहुउद्देश्यीय सहकारीमा नियमित वित्तीय कारोबार गर्दै आएका मेहताको गत फागुनमा पेटसम्वन्धी रोगका कारण ...

बिर्तामोड नगरपालिकाको ९ करोड बढी रकम फ्रिज

न्यूज सञ्जाल १ श्रावण २०८०, सोमबार १७:४९

बिर्तामोड । आर्थिक वर्ष २०७९/०८० मा बिर्तामोड नगरपालिकाको ९ करोडभन्दा बढी रकम फ्रिज भएको छ । नगरपालिकाको ९ करोड ३२ लाख ४७ हजार १७७ रुपैयाँ खर्च हुन नसकी फिर्ता गएको हो ।   संघीय र प्रदेश सरकारको अनुदान रकम फ्रिज ...

झापाका चिया श्रमिक ज्यालावृद्धिको माग गर्दै आन्दोलित

न्यूज सञ्जाल १ श्रावण २०८०, सोमबार ०७:४७

बिर्तामोड । ज्यालावृद्धिको माग गर्दै झापामा चिया श्रमिकहरू आन्दोलित बनेका छन् । उनीहरुले आइतबारदेखि आन्दोलन सुरु गरेका हुन् ।   उद्योगीसँग पटकपटक भएको वार्ता निष्कर्षविहीन बनेपछि श्रमिकले आन्दोलन सुरु गरेका हुन् । ज्यालावृद्धि नगरेको विरोध स्वरुप श्रमिकले आइतबार चिया कारखाना ...

ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्यो

न्यूज सञ्जाल ३१ असार २०८०, आईतवार १८:०८

झापा । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको छ ।   ग्यासको मूल्य अब प्रतिसिलिण्डर १७९० रुपैयाँ ...

झापा भित्र्याइएको १४ क्वीन्टल सडेगलेको माछा प्रहरीद्वारा नष्ट

न्यूज सञ्जाल ३१ असार २०८०, आईतवार ०७:५६

झापा । मानव स्वास्थ्यमा असर पर्ने सडेगलेका १४ क्वीन्टल भारतीय माछा झापा भित्र्याइएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वी नाका काँकडभिट्टामा कडाई गरिएपछि पर्साको रक्सोल नाकाबाट आयात गरिएको भारतीय माछा झापाको शिवसताक्षीमा नियन्त्रणमा लिई नष्ट गरिएको हो ।   ...

ताप्लेजुङमा ग्यास र पेट्रोलियम पदार्थको अभाव

न्यूज सञ्जाल २९ असार २०८०, शुक्रबार १७:२५

फुङ्लिङ । पाँचथरको हेवा खोलामा बेलिब्रिज समयमै नबनेपछि ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ ।   बाढीपहिरोले हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि अहिलेसम्म बेलिब्रिजको निर्माण सम्पन्न नहुँदा मेची राजमार्ग अवरुद्ध बनेपछि ग्यास तथा पेट्रोलियम पदार्थको ...

सिस्नोको ब्रान्डिङ गर्दै इलामको रोङ गाउँपालिका

न्यूज सञ्जाल २९ असार २०८०, शुक्रबार १७:१५

इलाम । इलामको रोङ गाउँपालिकाले गुन्द्रुकको ब्राण्डिङ गरी बजार पठाउन सफल भएपछि यसवर्ष सिस्नोको ब्राण्डिङ गर्ने भएको छ । स्थानीय खोला खोल्सामा पाइने सिस्नो बजारमा पुर्याउँदा राम्रो मूल्य पाउने भएपछि गाउँपालिकाले सिस्नोको ब्राण्डिङ गर्न सुरु गरेको हो ।   गाउँपालिकाले ...

अर्जुनधारामा ‘गाई ब्लक विकास’ कार्यक्रम प्रभावकारी बन्दै

न्यूज सञ्जाल २७ असार २०८०, बुधबार ०७:२७

शनिश्चरे । प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत सञ्चालित ‘गाई ब्लक विकास’ कार्यक्रम झापाको अर्जुनधारामा प्रभावकारी बनेको छ । आर्थिक वर्ष २०७८-०७९ देखि सुरु भएको सो कार्यक्रम चालु आर्थिक वर्षसम्म रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले बताइन् । ...

मानेभञ्ज्याङमा घरेलु मदिरालाई ब्राण्डिङ गरिँदै

न्यूज सञ्जाल २३ असार २०८०, शनिबार १९:४५

ओखलढुङ्गा । मानेभञ्ज्याङ गाउँपालिकाले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा घरेलु मदिरालाई ब्राण्डिङ गर्ने कार्यक्रम ल्याएको हो ।   घरेलु मदिरा (लोकल रक्सी)को बजारीकरणका लागि कानुन निर्माण गर्दै यसलाई ब्राण्डिङ गर्ने नीति ...

घट्यो डिजल, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको मूल्य

न्यूज सञ्जाल १९ असार २०८०, मंगलवार ०७:३५

झापा । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजल, पेट्रोल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाएको हो ।   देशको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी ...

1 27 28 29 30 31 179
×